रास्वपाका सभापति लामिछाने र बरिष्ठ नेता मेयर शाह हेटौँडामा आउने

Spread the love

Spread the loveराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र सो पार्टीका वरिष्ठ नेता तथा दलले भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेका मेयर बालेन्द्र शाह (बालेन) यहि फागुन ११ गते सोमबार हेटौँडा पुग्ने भएका छन्। बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजना हुने सभा तथा भेटघाट कार्यक्रममा उनीहरुका साथ सो क्षेत्रका धेरै उम्मेदवारहरु पनि सहभागी हुने तयारी…

Read More

निर्वाचन आयोगको पूर्वाग्रही निर्णय:रास्वपाले घण्टी बजाएर भोट माग्न नपाउने

Spread the love

Spread the loveनेपालको निर्वाचनको मुखैमा पुग्दा निर्वाचन आयोगका मुख्य आयुक्ता एमालेप्रति झुकावमा गएर पूर्वाग्रही निर्णय गर्न पुगेका छन्। देशैभरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को माहोल र बहर बढेपछि उनलाई नियुक्ति दिने रुट दलको राय अनुसार रास्वपाले अबदेखि आफ्नो चुनाव चिह्न घण्टी बजाउँदै भोट माग्न नपाउने सूचना जारी गरेको छ। एमाले र गगन-कांग्रेसले लगाएको आरोपलाइ नै हु-बहु…

Read More

अदालतले आफ्नो अनुसार फैसला नगरेको भन्दै ओलीको आपत्ति

Spread the love

Spread the loveनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनले दिएको अभिव्यक्ति जस्तो अदालतबाट संसद पुनर्स्थापित हुन्छ भने अनुसार भएन। सर्वोच्च अदालतले उनको अनुसार फैसला फटाफट दिएन भन्दै आपत्ति जनाएका छन्। झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अब अदालतको न्यायको कुनै अर्थ नहुने बताए।  सर्वोच्च अदालतले संसद पुनर्स्थापनको मुद्धा अरु सरह नै सरह नै छ…

Read More

ललितपुर १ मा २८ उम्मेदवार: चेतनाथ सञ्जेल र उदय शम्शेर राणा ‘नेक टु नेक’

Spread the love

Spread the loveनेपालको आम निर्वाचन फाल्गुन २१ को दिन नजिकै छ। साना-ठुला सबै दलहरु निर्वाचनमा होमिएका छन्। यो निर्वाचनको परिणामले आगामी अर्को निर्वाचनको नतिजा नहुँदा सम्मको लागि नेपालका राजनैतिक दलहरुको बरियता क्रम निर्धारण गर्नेछ। यो पटक बरियतामा बिगतको भन्दा आमुल परिवर्तन हुने कुरा राजनैतिक विश्लेषकहरुले गर्न थालेका छन्।  उसै पनि नेपालीहरुको सोसल मिडिया आम निर्वाचनले…

Read More

रास्वपाको १०० बुँदे ‘वाचा पत्र’-जस्ताको तस्तै प्रति

Spread the love

Spread the loveराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यहि फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो दलको ‘वाचा पत्र’ सार्वजनिक गरेको छ। सुर्खेतमा आयोजित चुनावी सभामा रास्वपाले १०० बुँदा भएको वाचा पत्र सार्वजनिक गरेको छ। त्यसको लगत्यै रास्वपाले त्यसलाई आफ्नो वेबसाइटमा पनि पब्लिक गएको छ।  वाचापत्र सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिद्वय डोलप्रसाद…

Read More

गगन कांग्रेसमा डायस्पोरा नेपालीको एजेण्डा छैन, ‘पेड एड’ लाइ समाचार बनाइयो

Spread the love

Spread the loveगगन कांगेसले आफ्नै दलको नेतृत्व त लुटेर लियो उसले बाँकीको भलाइ कसरी गर्ला ? जब आफ्नो दलको चुनावी प्रतिज्ञापत्र नामको खोस्टोको घोषणा गर्दा डायस्पोरा नेपालीको नाम निशाना नै थिएन र छैन पनि अझै त्यसलाई फलाक्नुको अर्थ के हुन्छ ? यसबारे हामीले पहिला नै लेखेका हौँ। अन्यले पनि लेखे। त्यसको बिरोध थेग्न नसकेपछि रेडिमेड…

Read More

डायस्पोरा नेपालीका मुद्धा:रास्वपा, राप्रपा र उनेपाले समेटे कांग्रेस, एमाले र नेकपाले वास्ता गरेनन

Spread the love

Spread the loveआगामी फाल्गुन २१ को निर्वाचनको लागि दलहरुले आफ्नो घोषणा पत्रमा विभिन्न एजेन्डा राखेर घोषणा गरेका छन्। तर डायस्पोरा नेपालीका मुद्धालाइ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र उज्यालो नेपाल पार्टी (उनेपा) ले मात्रै घोषणा पत्रमा समेटे। नेपाली कांग्रेस (नेकां), नेपाल कम्युनिष्ट पार्टी एमाले (नेकपा एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)…

Read More

बालेन शाहले नेता र प्रतिस्पर्धी भूमिका प्रमाणित गरे ओली र थापा असफल

Spread the love

Spread the loveनेपाली राजनीति बिधि संवत तरिकाले नचल्ने हुनाले कुन लाइनमा जान्छ भन्ने पुर्वानुमान गर्न सकिंदैन। जब दलहरु असफल हुन्छन दोष अरुलाई लगाउछन या बिदेशी खेल जस्ता कुरामा लगेर बिसाउछन। तर नेपाली राजनीतिमा यस्तो कुनै खेल प्रमाणित भएको छैन त्यो दलहरुले फाल्ने भ्रम मात्र हो।  नेपाली मतदाताहरुको आसय र अपेक्षा चाहिं पछिल्लो समय बिशेष गरेर…

Read More

चितवनमा पुगेर लामिछानेले भने:अब काम गर्ने र बलियो सरकार बन्छ

Spread the love

Spread the loveचितवन पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि काम गर्ने, जनताको समस्या समाधान गर्ने बलियो सरकार बन्ने कुरा बताएका छन् । चितवनमा स्थानीयहरुसँग लामिछानेले अहिले देशभर रास्वपाको पक्षमा माहौल बनेको छ। आगामी निर्वाचनपछि काम गर्ने बलियो सरकार बन्नेछ त यो रास्वपाको सरकारले जनताको समस्या समाधान गर्ने बताएका छन्। यसअघि सरकारमा रहँदा…

Read More

नेपाली लोक संस्कृतिको पहिचान र १३ औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला

Spread the love

Spread the loveएभरेष्ट नेपाल कल्चरल ग्रुप नेपाली लोक कला, संस्कृति र मौलिक पहिचानको संरक्षण, संवर्द्धन तथा अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको एक विशुद्ध सामाजिक संस्था हो। सन् १९९८ मा स्थापना भएको यस संस्थाले दुई दशकभन्दा बढी समयदेखि नेपाली लोक नृत्य, संगीत, परम्परा र सांस्कृतिक पहिचानलाई विश्वसामु चिनाउने अभियान निरन्तर रूपमा अघि बढाउँदै आएको छ।…

Read More

रास्वपाको ‘नागरिक करार’, अर्थतन्त्र मुख्य एजेण्डा र डायस्पोरा नेपालीबारे स्पष्ट उल्लेख

Spread the love

Spread the loveराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो अरु भन्दा फरक रुपमा दलको ’नागरिक करार’ पत्र सार्वजनिक गरेको छ। सबैले घोषणा पत्र भन्दै काम नगरेको अवस्थामा यो दलले विल्कुलै फरक बिधि अपनएको छ। पार्टीले आफ्नो राजनीतिक विचारधाराको रूपमा बहुलवादी संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्यायसहितको उदार अर्थनीति र सुधारिएको प्रदेश संरचनालाई आत्मसात्…

Read More

Valentine’s Day बारे छोटो चर्चा

Spread the love

Spread the loveफेब्रुअरी १४ को दिन लाखौं व्यक्ति, परिवार र जोडीहरुले भ्यालेन्टाइन डे मनाउँदै गर्दा संसार नै रातो गुलाबीमय र मायाँ नै मायाँको संसार जस्तो भएको छ। हिस्ट्रीडटकमका अनुसार Valentine’s Day प्राचीन रोमनका Lupercalia ले रीतिरिवाज र तत्कालिन सम्राटको आदेश विरुद्ध गोप्य रुपमा विवाह गरेपछि सुरु भएको हो। खासगरी तेस्रो शताब्दीका The Legend of Saint…

Read More

धनुषा-३ मा रामुपाका डा. झाlले रास्वपाका मनिष झालाइ समर्थन गरे

Spread the love

Spread the loveधनुषा-३ मा राष्ट्रिय मुक्ति पार्टी (रामुपा) का डा. राजिव झाlले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झालाइ समर्थन गरेको कुरा मनिष झाले आफ्नो फेसबुकमा लेखेका छन्।  धनुषा क्षेत्र नं. ३ को निर्वाचनमा अब नयाँ मोड आएको छ। रास्वपाले मेयर बलेन शाहलाइ आगामी प्रधानमन्त्रीको लागि प्रस्ताव गरेसँगै मधेस मात्र होइन नेपाल नै बालेन,…

Read More
Graphic representation featuring two individuals associated with the Nepali Congress party and a tree symbol.

लुटेको नेतृत्वले ढाँटको चाङ्ग लायो, फुर्तिले सुर्ती खायो, सुखा लगायो

Spread the love

Spread the loveनेपाली राजनीतिमा दलहरुको नेतृत्व परिवर्तन सहज छैन। एककिसिमको दाइजो नै जस्तो छ। बरु मरेर जान्छन तर नेतृत्व छोड्दैनन। अनि नेतृत्व नजिक पुगेकाहरुले पनि दुइ महिना कुर्दैनन बरु लुटेर नै लिन्छ। नेपाली कांग्रेसको इतिहासमा नेतृत्व परिवातनलाइ हेर्दा पार्टी फुटेको र फुट्ने तयारी गरेको रेकर्ड पाइयो। त्यो बिपी कोइरालाको पालामा होस् या गिरिजाप्रसाद कोइरालाको पालामा…

Read More

सदस्यता जुन पार्टीको भए पनि रास्वपालाई भोट दिनुस:सभापति लामिछाने

Spread the love

Spread the loveराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पोखरामा बुधबार समर्थक तथा मतदाताहरुले सदस्यता जुन पार्टीको भएपनि त्यसलाई अहिले पुजाकोठामा राखेर रास्वपालाई भोट दिनु अनुरोध गरेका छन। बुधबार कास्कीको पोखरा पुगेका सभापति लामिछानेलाई पोखराको तालचोकमा ठुलो संख्यामा सर्वसाधारणको उपस्थिति थियो। पोखराका थुप्रै ठाउँ पुगेका लामिछानेको क्रेज जतापनि उस्तै थियो। हरेक ठाउँमा मानिसहरूको भिड लागेको थियो।…

Read More

अख्तियारको मुद्दामा जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष/सम्पादक बगालेले सफाई पाए

Spread the love

Spread the loveकाठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचारसम्बन्धी मुद्दामा जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष तथा सम्पादक रामजी बगालेले पूर्ण सफाइ पाएका छन । विशेष अदालतले आरोप प्रमाणित हुने ठोस प्रमाण नभेटिएको ठहर गर्दै मुद्दामा प्रतिवादी बनाइएका एकबाहेक सबै व्यक्तिहरू र संस्थाहरूलाई सफाइ दिने फैसला गरेको हो। अख्तियारले २०७८ माघ २० गते जनसवाल दैनिकमा फतुवा…

Read More

एसियाली संघ गठनदेखि राष्ट्रिय नीति सुधारसम्म: स्वामी आनन्द अरुणको सात बुँदे साझा राष्ट्रिय एजेन्डा

Spread the love

Spread the loveकाठमाडौँ-काठमाडौँस्थित ओशो तपोवनका संस्थापक तथा आध्यात्मिक गुरु बोधिसत्त्व स्वामी आनन्द अरुणले नेपालका सबै राजनीतिक दललाई दीर्घकालीन राष्ट्रिय हित केन्द्रमा राख्दै साझा नीति अवलम्बन गर्न आग्रह गरेका छन्। उनले युरोपेली युनियनको अवधारणाबाट प्रेरित हुँदै एसियाली संघ (Asian Union) गठनको पहल नेपालले लिनुपर्ने र त्यसको सम्भावित राजधानी नेपाल हुन सक्ने धारणा अघि सारेका छन्। विभिन्न…

Read More

घटेको रहेनछ रवि लामिछानेप्रति नागरिक सपोर्ट, घण्टिमय लुम्बिनी

Spread the love

Spread the loveराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लुम्बिनीमा सम्पर्क कार्यालय उद्घाटन तथा मतदाता भेटघाट कार्यक्रम गर्दै रुपन्देहीबाट अभियान सुरु गरे। त्यो अभियानमा उपस्थ्ति रहेका व्यक्तिहरुको लहर देख्दा अन्य दलहरुको मुटु धड्कन छोडेको हुनुपर्छ।  कुनै एउटा अन्तर्वार्तामामा नेपालका निष्पक्ष राजनैतिक विश्लेषक पुरन्जन आचार्यले भनेझैं बालेन शाहको रास्वपा प्रवेशले रास्वपालै झन् शक्तिशाली बनाएको छ।…

Read More

डायस्पोरा नेपालीका मुद्धा:रास्वपा बाहेक कांग्रेस, एमाले र नेकपाले वास्ता गरेनन

Spread the love

Spread the loveराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहेक नेपाली कांग्रेस (नेकां), नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फाल्गुन २१ को निर्वाचन घोषणा पत्रमा डायस्पोरा नेपाली मुद्धालाइ स्थान दिएनन, वास्ता गरेनन। उपरोक्त चार मुख्य दलहरुले सार्वजनिक गरेका फाल्गुन २१ को निर्वाचन घोषणा पत्रहरुको अध्ययन गर्दा रास्वपा वाहेक नेकां, एमाले र नेकपाले…

Read More

कांग्रेस सभापति देउवा चुनावी प्रचारमा सहभागी नहुने

Spread the love

Spread the loveजेनजी आन्दोलनको नाममा आफ्नै निवासमा भौतिक आक्रमणमा परेका र त्यसैको मौकामा गत पौषमा नेतृत्वबाट लुटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले फाल्गुन २१ को निर्वाचनमा काँग्रेसको कुनै पनि चुनावी प्रचारमा सहभागी नहुने भएका छन्। भनिएको बिशेष महाधिवेशनले उनलाई सभापतिबाट हटाएको र नेपालको निर्वाचन आयोगले एकातर्फी रुपमा नेतृत्व लुट्ने पक्ष महामन्त्री द्वोय बिश्वोप्रकाश शर्मा र…

Read More