७७ कांग्रेस पोखरामा भेला हुने, सभापति देउबाले संबोधन गर्ने

नेपाली कांग्रेसका ७७ जिल्लाका सभापति र उपसभापतिहरू पोखरामा माघ २२–२३ गते हुने प्रशिक्षण कार्यक्रममा सहभागी हुन लागेका छन्। पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवं पार्टी कास्कीको व्यवस्थापनमा २२–२३ माघमा पोखरामा प्रशिक्षण कार्यक्रम तय गरिएको छ। कास्की जिल्लाका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलका अनुसार सो प्रशिक्षण कार्यक्रममा मुलुकका ७ वटै जिल्लाका पार्टी जिल्ला…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय १८

श्रीस्वस्थानी ब्रत कथाको अठारौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! तहां उप्रान्त महादेव राजहंसका राजा भै मानसरोवर पोखरीमा अनेक हंस साथमा लिई जलक्रीडा गरी बसेका थिए । त्यस्तै बेलामा विष्णु साह्रै वेगसंग आएको देखी हंसरूप श्रीमहादेव आज्ञा गर्छन् – हे विष्णु ! यस्तो चांडो वेगले किन मछेउ आयौ ? तिमीलाई कुन कुराको दु:ख…

Read More

लामिछानेलाइ धरौटी आवश्यक परे पिच गर्न आतुर नेपालीहरुको बिश्व समुदाय

नेपालमा हजारौं सहकारी डुबानमा छन् तर त्यसप्रति अहिलेको सरकार चुप छ। रास्वपाका सभापति एउटा रवि लामिछाने माथि मुद्धै-मुद्धा थप्दै राजनीतिमा प्रतिसोधी एकल एजेन्डामा छ कांग्रेस-एमाले सरकार। एकाले र काग्रेसलाइ अचम्मै लाग्दो हो, रास्वपा सभापति लामिछानेलाइ धरौटी राख्न आवश्यक परे धेर-थोर रकम पिच गर्न खुशी हुनेहरुको लहर नै चलेको छ। आर्कोतिर कांग्रेस र एमाले पार्टीलाइ गाली…

Read More

सामाजिक सञ्जालसम्बन्धी विधेयक कांग्रेसलाई स्वीकार्य छैन:महामन्त्री शर्मा

सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले प्रतिनिधि सभामा दर्ता गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयक कांग्रेसलाई स्वीकार्य नभएको बताएका छन् । यसअघिको सरकारले पनि सोहि उक्त विधेयक ल्याउँदा कांग्रेसले विरोध गरेको भन्दै आफू कांग्रेसको प्रवक्ता छँदा बोकेको दृष्टिकोण महामन्त्री हुँदा पनि नबदलिने बताएका छन्।  अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने ढंगले प्रेस काउन्सिलजस्ता निकायले हेर्ने कुरालाई फौजदारी…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय १७

श्रीस्वस्थानी ब्रत कथाको सत्रौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! एक दिन फेरी शिवजीलाई वन- विहार गर्नको मनसुबा हुंदा मृग रूप भै कसैले थाहा नपाउंने गरि श्लेष्मान्तक वनमा गै मृग-मृगिणी संग भुली परम आनन्दले रहे । महादेवलाई नदेखी पार्वतीले अनेक ठाउंमा गै खोजिन, कांही पाउंन नसकी हार मानी ‘यी महादेवले अघि पनि मलाई…

Read More

प्रजात्रनत्र ल्याउने सहिद दिवसकै दिनमा स्वतन्त्रता खोस्ने कानुन

प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विसं २००७ देखि प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ। तर आजकै दिन नेपालको एमाले-कांग्रेस सरकारले नेपालीको स्वतन्त्रता नै हनन गर्ने गरी कानुन ल्याउने तयारी गर्दैछ।  खासमा आजकल त औपचारिकता पुर्याउने मात्र सहिद दिवस मनाउने गरिन्छ। माघ १०…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय १६ 

श्रीस्वस्थानी ब्रत कथाको सोर्हौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! अब मं तपाईंलाई गणेश प्रादुर्भाव भएको कथा सुनाउंछु ।एक चित्त भै सुन्नुहोस्, सावित्री , गौरी र लक्ष्मीहरूले आ-आफ्ना पतिदेवहरूसंग हामीहरूलाई रजस्वला, गर्भवती र सुत्केरी हुने र बाल- बच्चाहरूको झाडापिसाबमा डुब्नुपर्ने कष्ट नहोस भनि सृष्टिका आदिकालमा नै वरदान मांगेका थिए ।त्यसकारण यी देवीहरू निरन्तर…

Read More

दिल्लीमा ईन्डो नेपाल म्युजिक अवार्ड सम्पन्न, सर्वोत्कृष्ट नयाँ मोडलमा रिया रेग्मी बिजेता

ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२४ भारतको राजधानी नयाँ दिल्लीमा सोमबार सम्पन्न भएको छ ।  लोकसंस्कृतीको जर्गेना गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रममा नेपाल र भारतका दर्जनौ कलाकारहरुको उपस्थिति रहेको थियो। ईन्डो नेपाल सुजन म्युजिक अवार्ड  २०२४’ मा विभिन्न बिधाहरुमा बिजेता कलाकारहरुलाई अवार्ड  प्रदान गरिएको छ । उक्त कार्यक्रममा लोक दोहोरी गायिका एबम मोडल रिया…

Read More

नेजाको नवौं अधिवेशन लस भेगसमा हुने

जनवरी २७, २०२५।नेपाल अमेरिका पत्रकार संघ (नेजा) को नवौं अधिवेशन तथा १८औं साधारण सभा संयुक्त राज्य अमेरिकाको नेभाडा राज्यस्थित लस भेगस सहरमा हुने भएको छ । नेजा कार्यसमितिको जनवरी २५, २०२५ मा बसेको २०औं बैठकले नेजाको नवौं अधिवेशन यही मे १० र ११, २०२५ मा गर्ने निर्णय गरेको हो । बैठकले सो अधिवेशन व्यवस्थापनका लागि…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय १५

श्रीस्वस्थानी ब्रत कथाको पंध्रौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! तहां उप्रान्त पार्वतीले श्रीस्वस्थानी परमेश्वरीको प्रसाद आठ रोटी, आठ अक्षता,आठ बेलीपुष्प, आठ यज्ञोपवीत,आठ पान,आठ कुड्का सुपारी, सगुन समेत ल्याई- ‘हे स्वामी, अब मेरो तपस्या पूर्ण भयो ।केटकेटी देखी हजुरलाई धाईरहेकी थिएं ,आज पाएं ‘ भनी महादेवका हातमा चढाई साष्टांग प्रणाम गरि।फेरी केहि बिन्ति…

Read More

पूर्वराष्ट्रपति भण्डारी एमालेमा सक्रिय: ओलीको डमी उम्मेदवार हो की आफैं तयार ?

कही महिना देखि पूर्व पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा आउने कुरा नयाँ मानिएला तर त्यो कुरा उनले राष्ट्रपति हुँदैका बखत बताएकी हुन्। उनलाई केपी ओलीले अरु कोहि नआउन भनेर डमी बनाएका हुनु या पूर्वराष्ट्रपति भण्डारी आफैं खरो उत्रिएकी हुन् त्यो भने प्रश्नको बिषय हो।  पछिल्लो समय अलि धेरै चर्चामा आएकी पूर्वराष्ट्रपति भण्डारीले सोमबार विराटनगरमा पत्रकार सम्मेलन…

Read More

एनआरएनए बिश्व बैठक, हामी तयार छौं, नआउने आउंदैनन

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं अन्तराष्ट्रिय महाधिवेशन पुन: गर्नका लागि सर्वोच्च अदालतको परमादेशबाट बनाइएको उच्चस्तरीय समितिका संयोजक तथा पूर्वअध्यक्ष डा. शेष घलेको अध्यक्षतामा बिश्वो भरिका गैरआवासीय नेपालीहरुको संयुक्त बैठक सम्पन्न भएको छ। जनवरी २७, २०२५ आइबतबार नेपाली समय अनुसार दिउँसो ४:०० बजे जुममा बसेको बैठकमा बिश्वभरिका वर्तमान र पूर्व पदाधिकारी साथै सदस्यहरुको उपस्थिति…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय १४ 

श्रीस्वस्थानी ब्रत कथाको चौधौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! तहां उप्रान्त पौष शुक्ल पुर्णिमा आयो । पार्वतीले विष्णुका आज्ञाले सखीसमेत भै गोडाका नंग काटी स्नान गरि शुची भै एकचित्त गररी नित्य मध्यान्ह कालमा श्रीमहादेवको पूजा गर्न लागिन्।महीना दिन भयो र माघ शुक्ल पूर्णिमाका सम्पूर्ण सामग्री तैयार गरी पूजा, जप, ध्यान र पाठ…

Read More

कांग्रेस:नेपाल स्टार्टअप र एसएमइ सम्मेलन ललितपुरमा हुँदै

केदार दाहाल, ललितपुर/नेपाली कांग्रेस पार्टी उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले यही माघ १६ र १७ गते आयोजना गर्न लागेको नेपाल स्टार्टअप र एसएम्इ सम्मेलन २०२५ को तयारी अन्तिम चरणमा रहेको जनाएको छ । शनिबार नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै विभागले नेपालको उद्यमशीलता क्षेत्रमा नयाँ ऊर्जा भर्ने र देशको…

Read More

लामिछाने बिरुद्ध पेसीएका प्रमाणका आधारमा दोषी फैसला गर्न मिल्दैन, धरौटीमा छोड्नु

  नेपालमा हजारौं सहकारी डुबानमा छन् तर त्यसप्रति अहिलेको सरकार चुप छ। एउटा रवि लामिछाने माथि मुद्धै-मुद्धा थप्दै छ राजनीतिमा प्रतिसोधी लडाइमा छ।आम नागरिकले त कुरा बुझिसके तर सरकार भने मौन छ। नेपाली कांग्रेसको काँधमा कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको सरकारले डुबेका हजारौं सहकारीको बेवास्ता गर्दै कान्तिपुरको खुराकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि…

Read More

सभापति देउबाद्वारा समय या मन्त्री एक रोज्न मन्त्री खड्कालाइ आदेश

कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाइ रत्ताको मैमत्ता गर्न दिएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठकमा ऊर्जामन्त्री दीपक खड्कालाइ समय नभए मन्त्री छोडन आदेश दिएका छन्। संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा आफूलाइ समय नभएको त्यसैले आफ्नो कुरा राखेरहिँड्ने भन्दै मन्त्री खड्काले समय मागेका थिए। जवाफमा…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय १३ 

श्रीस्वस्थानी ब्रत कथाको तेर्हौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! तहां उप्रान्त सतीदेवीको सम्पूर्ण अंग पतन भईसकेपछि श्रीमहादेवले चित्त दृढ गर्न नसकी हा सतीदेवी भनी भूमिमा परी मूर्छा भए । फेरी चेष्टा भयो र सुस्केरा हाली मनले सतीदेवीलाई सम्झी बहुलाहा जस्ता भै जहां तहां फिर्न लागे । त्यस्ता तरहसित हिंडेका महादेवलाई देखी तारकासुर…

Read More

UNDO नर्थ अमेरिका टाउनहल बैठक सम्पन्न

UNDO नर्थ अमेरिका टाउनहल बैठक सम्पन्न जनवरी २५, २०२५ शनिबार युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन/United Nepali Diaspora Organization (UNDO) का बारेमा जानकारी गराउने उद्येश्यले आयोजित नर्थ अमेरिका क्षेत्रका अमेरिका, क्यानाडा र चिलीका डायस्पोरा नेपालीहरुसँग टाउनहल बैठक सम्पन्न भएको छ। अमेरिका क्षेत्रका क्षेत्रीय उपसभापति शशिचन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न छलफलमा संस्थाबारे जानकारी गराउने, जिज्ञासाहरु लिने र जवाफ दिने…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय १२ 

श्रीस्वस्थानी ब्रत कथाको बार्हौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे ! अगत्स्य मुनि ! तहां उप्रान्त ईन्द्रादि तेत्तिस कोटी देवताले श्रीमहादेवजीले सतीदेवी पीठमा हाली पृथ्वी भ्रमण गरी हिंडेको देखी बैकुण्ठमा गै विष्णुसित बिन्ती गरे-हे परब्रह्म !यो ब्रम्हाण्ड संसार तिमीले रचना गर्छौ, महादेवले रक्षा गर्छन् ,तिमी दुईले रक्षा नगरे को रक्षा गर्ला ? यस बखतमा महादेव दक्षप्रजापतिका…

Read More

बार काउन्सिल बागमतीमा दलीय स्वतन्त्र उम्मेदवार

कांग्रेस नजिक डेमोक्रेटिक लयर्स एसोसिएसनका वरिष्ठ अधिवक्ता पर्शराम कोइरालाले कानुन व्यवसायीहरूको अनुगमन र नियमन गर्ने संस्था नेपाल बार काउन्सिलको बागमती प्रदेशको पार्षद्का लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।  राजधानीमा आयोजित एक कार्यक्रममा उनले डेमोक्रेटिक लयर्स एसोसिएसनको तर्फबाट भएतापनि आफू स्वतन्त्र कानुन ब्यबसायी भएको दावी सहित उम्मेदवारी घोषणा गरेका हुन्। उनले नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन तर्फबाट…

Read More