कैलाली-४ मा कांग्रेसका बिष्टको चुनाव प्रचारमा विदेश देखि स्थानीय सम्म सपोर्ट
कैलाली जिल्लाको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा निर्वाचनका लागी नेपाली कांग्रेसका उम्मेदवार गोरख ‘आनन्द’ बहादुर बिष्टको निर्वाचन प्रचार तिब्र गतिमा गएको छ। उनलाई विदेश देखि स्थानीय स्तरसम्म राम्रो सपोर्ट भएको कुरा बिष्टले बताएका छन्। यो हप्ता उनको चुनावी प्रचारमा एकदमै तिब्रता आएको छ। स्थानीय पुराना नेता देखि नयाँ मतदाताहरुले समेत सपोर्ट गरेको कुरा उनको सचिवालयले…
