Spread the loveश्रीस्वस्थानी ब्रत कथाको दशौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ – हे अगत्स्य मुनि ! सतीदेवीले यज्ञमा फाल हाली प्राण छोडेको देखी देवता,यक्ष,गन्धर्व,नाग,अप्सरा त्यहां रहेका सबले हा ! क्या अनर्थ भयो ! भनी आश्चर्य मान्दा भए ।अकस्मात धुलो उडी आकाशमा ब्याप्त भै अन्धकार भयो ।वायु पनि विपरीत संग बहन लाग्यो , विना बादल मेघ झैं…