श्रीस्वस्थानी ब्रत कथा अध्याय ११

Spread the love

श्रीस्वस्थानी ब्रत कथाको एघारौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ – हे अगत्स्य मुनि ! विष्णु अन्तर्ध्यान भै गएपछि ती बांकी रहेका तेत्तीस कोटी देवता यक्ष,गन्धर्व,किन्नर,दैत्य,नागहरू हाहाकार गरी दश दिशामा भागे र आपुसमा कुरा गर्न लागे ।अब दक्षप्रजापतिको प्राण रहंदैन किनभने नारायण जस्ताको सुदर्शन चक्र मिथ्या भै ब्यर्थ भयो जुन चक्र उठाई विष्णु खडा रहंदा महादेव समेत टिक्न सक्नुहुन्न्थ्यो भन्दै आ-आफ्ना प्राण बचाउंनका निमित्त दश दिशा तर्फ भागे ।त्यसपछी के  भयो ? थप जानकारीको लागि पं. रामबाबु लुईटेल द्धारा प्रस्तुत श्रीस्वस्थानी ब्रत कथा सुनेर लाभ प्राप्त गरौं।