भारतीय नागरिक संकास्पद धातुसहित टिआइएमा पक्राउ

नेपाल प्रहरी, काठमाडौं/अवैध रूपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको २ सय २० ग्राम तौलको सुन जस्तो देखिने धातुको बाला ४ थान र औंठी १ थानसहित भारतीय नागरिक ३२ वर्षीया बेथलेहमलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। फ्लाई दुबाईको उडानद्वारा दुबईबाट काठमाडौं आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई जाँच गर्दा…

Read More

महामृत्युंजय मंत्र किन, कसरी के फाइदा? 

महामृत्युंजय मंत्र  ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् । उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात् ॥ महामृत्युंजय मंत्रलाइ महामृत्युंबाट जोगिने  जय मंत्र भनेर बुझ्ने गरिएको छ। यी मंत्रहरु भगवान “शिव शंकर भोलेनाथ” लाइ खुशी बनाउने बिशेष मध्ये एक मंत्र भन्ने विश्वास छ। वेद र धर्मशास्त्रका बिज्ञहरुका अनुसार महामृत्युंजय मंत्र ऋग्वेद देखि यजुर्वेद सम्म पनि उल्लेख भएको पाइन्छ। महामृत्युंजय…

Read More

आज असार १५, दही च्यूरा खाने र धान दिवस

हरेक बर्ष असार १५ लाइ खासगरी काठमाण्डौ भ्याली आसपासका क्षेत्रमा परंपरागत रुपमा दही च्यूरा खाने दिनको रुपमा मनाइन्थ्यो। धानको रोप्ने बेला भएकाले यसलाई “मानो रोपेर मुरी उब्जाउने” महिना भन्ने गरिन्छ। केहि बर्ष देखि असार १५ लाइ धान दिवसको रुपमा पनि मनाउने गरिएको छ। धान दिवससंगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ। यस दिन खेतमा धान रोपाईंसंगै…

Read More

लीलादेवी गड्तौला कामु मुख्य सचिव

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई नै कामु मुख्य सचिवको जिम्मेवारी दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गड्तौलालाई  कामु मुख्य सचिवको जिम्मा दिएको हो।  त्यस्तै सरकारले निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गर्ने भएको छ। अर्यालले राजीनामा नदिएपछि उनलाई…

Read More

प्रतीक्षाको घडीमा एनआरएनए, आइसीसी अनुसार चल्छौं: अमेरिका अध्यक्ष लम्साल

हलिउडखबरद्वारा एनआरएनए अमेरिकाका अध्यक्ष सुर्य लम्सालसंग गरिएको छोटो कुराकानीका आधारमा:  प्रश्न: अहिले एनआरएनए अमेरिकाले के गर्दैछ? सुर्य लम्सालः नेपालको सर्वोच्च अदालतको निर्णय पश्चात त्यसको सम्मानार्थ हामीले डा. शेष घलेको नेतृत्वमा बनेको सर्वाधिकार सम्पन्न कमिटीको निर्देशन कुरेर बसेका छौं। सर्वोच्च अदालतको फैसलाको पूर्णप्रति आउनासाथ उक्त कमिटीले हाम्रा आगामी कृयाकलापका बारेमा निर्देशन दिने आशा गरेका छौं। यसो…

Read More

Meta AI बारे 

कृष्ण के सी, अमेरिका जुन २३, २०२४  सबैलाई थाहा छ अहिलेको समय Artificial Intelligence (AI) ले सर्वत्र चर्चा पाएको छ। AI बारे औपचारिक रुपमा पढियो, केहि पुस्तक पनि पढियो र केहि लेखन पनि लेखियो। यो क्रम निरन्तर हुनेछ। यो पटक चाहिं Meta अर्थात फेसबुक AI का बारेमा केहि लेख्ने प्रयास गर्दैछु।  Meta ले AI टुललाइ…

Read More

धर्मसंकट भनेको के होला ?

कृष्ण के सी, अमेरिका, जुन १२, २०१५  यो सोचमा पनि कहिले काहीं अचम्मको अवस्था हुन्छ। हामी सबैले जानेकै र सुनेकै शब्द हुन्छन तर त्यसको ब्याख्या गर्न लागियो भने एकछिन पसिना छुट्छ। एक दिन मेरो मनमा एउटा प्रश्न उठ्यो यो धर्मसंकट भनेको के हो ? धर्मसंकट सुनेकै र धेरै पटक प्रयोग गरिएको शब्द हो। शाब्दिक अर्थमा…

Read More

राजदूत नियुक्ति:अमेरिकाका लागि चन्द्र घिमिरे, ८ जनाको नाम सहित

नेपालका उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एशियाका ३५ देशहरुको एसिया कोअपरेसन डायलग (एसीडी) का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको १९ औं बैठकमा भाग लिन इरानतर्फ प्रस्थान गरेका छन्।  परराष्ट्रमन्त्री विदेश हुने भएकै कारण शुक्रबार बसेको बैठकले दलीय भागबण्डाका आधारमा १० राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। मन्त्री श्रेष्ठ अमेरिका, भारतसहित ८ देशका राजदूतको सिफारिस पछि…

Read More

जय नेपाल फाउनडेशनको आयोजनामा शैक्षिक वेबिनार

नेपालको प्रजातान्त्रिक ब्यबस्थाप्रति चासो राख्दै अमेरिकामा दर्ता भएर नेपाल र बिश्वका धेरै देशमा बिस्तार हुँदै गएको जय नेपाल इन्टरनेशनल फाउनडेशनले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ। यसै क्रममा अष्ट्रेलिया च्याप्टरले ओपन एजुकेसन कनेक्टिङ लोकल टु ग्लोबल विषयक वेबिनार आयोजनाको आयोजना गरेको कुरा जनाइएको छ। संस्थाका अन्तरराष्ट्रिय कमिटिका अध्यक्ष डा. यादव पण्डितले बताए अनुसार कार्यक्रममा खुला शिक्षा:कोभिड-१९…

Read More

अमेरिकी जुण्टिन्थको ऐतिहासिक पक्ष र अहिले

कृष्ण के सी, अमेरिका, जुन १९, २०२४  खासमा अमेरिकी जुण्टिन्थको ऐतिहासिक पक्षलाइ हेर्दा अमेरिकी स्वतन्त्रतासँग जोडिएको कुरा आउँछ। अमेरिकी इतिहासको अध्ययन गर्दा Freedom’s Eve भनेर जनवरी १, १८६३ लाइ मानिन्छ। त्यस दिन अमेरिकीहरु चर्च र घरतिर जम्मा भएर “Emancipation Proclamation” अर्थात स्वतन्त्रताको घोषणा सुन्न आतुर भएर बसेका थिए। National Museum of American History का अनुसार…

Read More

अमेरिकी फादर्स डे र नेपाली भाद्र कृष्ण कुशे औंसी

आज जुन १६, २०२४ जुनको तेश्रो आइतबार अमेरिकी फादर्स डे पर्न गएको छ। इतिहासको अध्ययन अनुसार अमेरिकी फादर्स डे को सुरुवात १९०९ देखि सुरु भएको पाइन्छ। खासगरी अमेरिकी फादर्स डे को कुरा गर्दा “Sonora Smart Dodd” भन्ने कुरा भुल्न हुँदैन।  Sonora Smart ले आफ्ना पिता सिभिल वारका भेटरान William Jackson Smart ले आफ्नी श्रीमतीको देहान्तपछि…

Read More

क्यालिफोर्नियाका सोलानो काउण्टी क्षेत्रमा आज अत्यन्तै गर्मी हुने, रेड फ्लाग वार्निंङ्ग

नर्दन क्यालिफोर्नियाका केहि भागमा जुन १६, २०२४ का दिन अत्यन्तै गर्मी हुने भएकाले The National Weather Service ले रेड फ्लाग वार्निंङ्ग जारी गरेको छ।  बिशेष गरेर सोलानो काउण्टी र यस क्षेत्रका लागि शनिबार राती एक रेड फ्लाग वार्निङ्ग जारी गरिएको हो। The National Weather Service ले यस क्षेत्रमा गर्मीका कारण लो ह्युमिडिटी र हाइ व्हिण्डका…

Read More

सफल पुरुषको कारण महिला होइन एक सामान्य व्यक्ति हुन्छ तर छुपाइञ्छ

कृष्ण के सी, अमेरिका, जुन १५, २०२४ मार्क ट्विन (Mark Twain) ले भनेथे “Behind every successful man, there is a woman and behind every unsuccessful man there are two.”  उनले यो कोड ब्याङ्गिय रुपमा पत्नीब्रता नभएका पुरुष या ब्यबसायिक रुपमा या कुनै पनि ठाउँमा दुइ फरक बोसी महिलाको लागि भनेका थिए। तर त्यसलाई आजकल केवल…

Read More

बिचरो आँपको बोट!

-तीर्थराज अधिकारी, गोरखा, लप्सीबोट हाल सरस्वतीनगर, काठमाडौॅं ६, जुन १५, २०२४ बोटमा लटरम्म फलेका आँप पाकेका छन् रसिला र मीठा छन् ! यिनै फलहरूमाथि मान्छेहरूको विरोध पनि उत्तिकै छ ! कोही भन्छ- मलाई त आँप मनपर्दैन यस रूखमा त लिची फल्नुपर्ने मेरो रुचिको प्रिय फल त लिची हो ! कोही भन्छ- मलाई त आँप सम्झियो…

Read More

पशुपतिनाथ मन्दिरका चारवटै ढोका असार १ देखि खुला गरिने

नेपालीहरु मात्र नभएर बिश्वोभरिका हिन्दु र पुरातन धर्मीहरुको आस्थाको केन्द्र तथा नेपालको ऐतिहासिक धार्मिक स्थाल पशुपतिनाथ मन्दिरका चारवटै ढोका असार १ देखि खुला गरिने भएको छ। धार्मिक एवं परम्परागत पूजा एवं अनुष्ठान विधिलाई कायम राखेर असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिने भएको छ। पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् बैठकले धार्मिक पक्षलाई विधिवत…

Read More

नेपाल प्रहरीका १० जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

नेपाल प्रहरी, काठमाडौं,  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले हालै पदोन्नति भएका १० जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । नेपाल सरकार उपप्रधानमन्त्री एवम् गृहमन्त्रीस्तरको २०८१ जेठ २९ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा…

Read More

परिवर्तनमा असहमत छैन् तर नागरिकलाई दुःख दिने कुरामा सहमत छैन: सभापति लामिछाने

उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू र आफ्ना दलका मन्त्रीहरुले यो पहिलो तीन महिना सरकारमा बसेर कुनै पनि नराम्रो काम नगरेको बताएका छन्।  बिगत र अरु पार्टीको जस्तो गफ, गाली र बिरोध होइन सरकारमा बसेर काम गर्नुपर्छ, हामी काम गर्छौं र गरिरहेका छौ। यो अबधीमा हामीले धेरै काम गरेका छौं।…

Read More

विभिन्न देशहरूमा पठाई दिन्छु भन्दै करिब १५ करोड रूपैयाँ ठगी गर्ने तीन जना पक्राउ

नेपाल प्रहरी/कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशहरुमा पठाई दिन्छु भनि ३ सय जना भन्दा बढी मानिसहरूबाट करिब १५ करोड रकम ठगी गरेको अभियोगमा ३ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-१८ घर भई हाल काठमाडौं टोखा नगरपालिका बस्ने २८ वर्षीय राज कुमार भट्ट, कास्की माछापुच्छ्रे गाउँपालिका-८ घर भई पोखरा महानगरपालिका-९ पृथ्वीचोक…

Read More

सत्ता र पार्टी जोगाउन पार्टी फुटाउने खराब प्रबृत्ति:महासचिव भुसाल

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) का महासचिव घनश्याम भुसालले समाजवादी संगठनको गम्भीर भएर छलफल गर्ने समय आएको बताएका छन्। पार्टी र सरकार जोगाउन संसद् विघटन गर्नुपर्ने विषय समाजवादी आन्दोलनकै विरोधाभाष भएको धारणा राखेका छन्। जुन ९, २०२४ आइतबार काठमाडौंमा आयोजित नेपालमा समाजवादी क्रान्ति विषयक अन्तरक्रिया कार्यक्रममा उनले सत्ता र पार्टी जोगाउन पार्टी फुटाउनुपर्ने…

Read More

नेपाल बार भारतीय दलालको पक्षमा, कानुन ब्यबसायीद्वारा बिरोध प्रदर्शन

भारतीय सरकारी सुरक्षाको इण्टेलिजेन्स एजेन्सी “र” नियन्त्रित भारतीय एक चर्चित मिडिया कम्पनिको घोष्ट लगानी र नियन्त्रिणमा रहेको नेपालको कान्तिपुर मिडिया ग्रुप हो। यसलाई नेपाल र भारत दुबै देशका सरकारका आधिकारिक एजेन्सीले होइन भन्ने प्रमाण दिन सक्दैनन, केवल छुपाएर राख्छन। भारतीय नागरिकका नेपालमा जन्मिएका सन्तान, नेपालका अंगिकृत नागरिक त्यो पनि संकास्पद रहेका कैलास सिरोहिया नै कान्तिपुर…

Read More