Category: Features
UNDO को विश्वव्यापी नेतृत्व विस्तार, दोस्रो वार्षिक साधारणसभा डिसेम्बरमा काठमाडौंमा हुने
Spread the loveनेपालीमाः युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (UNDO International) को विश्वव्यापी नेतृत्व विस्तार, दोस्रो वार्षिक साधारणसभा डिसेम्बरमा काठमाडौंमा हुने भएको छ। विशेष: युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (UNDO International) ले आफ्नो विश्वव्यापी नेतृत्व तथा संस्थागत संरचनालाई थप सुदृढ बनाउँदै दोस्रो वार्षिक साधारणसभा सन् २०२६ को डिसेम्बरमा काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ। संस्थाको १४औँ अन्तर्राष्ट्रिय बैठकले…
अमेरिकाको क्यालिफोर्नियामा सिसेक्पा तङ्नाम मनाइयो
Spread the loveस्थानीय प्रतिनिधि, अमेरिका/महाशक्ती राष्ट्र अमेरिकाको क्यालिफोर्निया राज्यको सुन्दर शहर सान फ्रान्सिस्को बे एरिया वरपर बस्ने नेपालका भूमिपुत्र रैथाने याक्थुम्ङ् लिम्बू समुदायले बिरानो मुलुकमा आफ्नो कला संस्कृतिको धिपधिपे दियो जोगाउन, पहिचानको संरक्षण गर्न तथा नयाँ पुस्तामा पुस्तान्तरण गर्दै जाने गुदी नीति अनुरुप उनीहरुका अगुवा तुम्यांङ्हरुले स्थापना गरेको उनीहरुकै सामाजिक संस्था किराँत याक्थुङ् चुम्लुङ्को अगुवाईमा…
युएनडिओ अमेरिका गठन, सभापतिमा व्यावसायी राजेश पाण्डे
Spread the loveनेपाल सरकारको परराष्ट्र मन्त्रालयमा सन् जनवरी ३१, २०२४ मा दर्ता भएको नेपाली डायस्पोराहरुको सामाजिक संस्था युनाईटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (युएनडिओ) ले अमेरिकामा आफ्नो राष्ट्रिय संगठन स्थापना गर्दै सभापतिमा व्यावसायी राजेश पाण्डेलाई मनोनित गरेको छ। यसका प्रमुख संरक्षकमा एनआएनएका पूर्व अध्यक्ष एवं अस्ट्रेलियाका विश्वचर्चित व्यावसायी शेष घले रहेका छन् भने अन्तर्राष्ट्रीय सभापतिमा सफल ब्यबसायी…
सरकारले १६६ वटा विधेयक संसदमा बुझायो, ९७ नयाँ र ६९ संशोधन, डायस्पोरा नेपाली बिधेयक चैत्र-असारमा
Spread the loveनेपाल सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ मा छलफल गरि पारित गर्नुपर्ने ऐन-कानुनहरूको मस्यौदाको सूची र कार्यतालिका संघीय संसद्मा बुझाएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बुधबार सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई छुट्टाछुट्टै भेटेर आगामी वर्ष निर्माण गरिने कानुनको मस्यौदा सूची र कार्यतालिका हस्तान्तरण गरेकी हुन्। विधायन ऐन,…
जुलाई ४, अमेरिकी स्वतन्त्रताको २५० औं दिवस २०२६
Spread the loveहरेक बर्ष जुलाई ४ लाइ अमेरिकी स्वतन्त्रता दिवसको रुपमा धुम-धामसँग मनाइन्छ। यो बर्ष जुलाई ४, २०२६ शनिबारका दिन अमेरिकाको २५० औं स्वतन्त्रता दिवस परेको छ। जुलाई ४ का दिन अमेरिकी राष्ट्रपतिले व्हाइटहाउसमा बिभिन्न कार्यक्रम सहित अमेरिकी समुदायको लागि बिशेष संदेश दिने गर्छन। २५० वर्ष पहिला आजकै दिन अर्थात १७७६ मा १३ वटा उपनिवेशहरूले…
झुण्टिन्थ (Juneteenth) अर्थात अमेरिकी जुन १९ बारे
Spread the loveअमेरिकामा जुन्टिन्थ अर्थात जुन १९ जसलाई जुन्टिन्थ स्वतन्त्रता दिवस वा स्वतन्त्रता दिवस पनि भनिन्छ। अमेरिकामा दास बनाइएका अफ्रिकी अमेरिकीहरूको मुक्ति दिवसको सम्झनामा यो दिनलाइ जुन्टिन्थ भनिन्छ र यो दिन सार्वजनिक छुट्टीको दिन हो। हरेक बर्षको जुन १९ लाइन जुन्टिन्थ भनेर स्वतन्त्रता दिवस मनाइन्छ। दास मुक्ति घोषणा दुई वर्षभन्दा पहिला नै भएता पनि टेक्ससको…
नयाँ कांग्रेस दल बनाउने अभियानमा नेता भुपेन्द्र शाही र युवा दस्ता
Spread the loveनेपाली कांग्रेस करिब-करिब एक बर्ष पहिला नै फुट्ने लाइनमा गएको थियो। २०२५ को जेन्जी आन्दोलन पूर्व नै तत्कालिन सभापति शेरबहादुर देउबाले बिशेष महाधिवेशन गरे पार्टी फुट्छ भनेकै हुन्। त्यो कुरालाइ नजरन्दाज गरियो। बिशेष महाधिवेशन गरियो, नेतृत्व लुटियो अनि त्यसैलाई निर्वाचन आयोग र अदालतबाट पनि आधिकारिक भएको फैसला आयो। यसमा कांग्रेस पार्टी लुट्नेहरु मात्र…
पशुपति क्षेत्र विकास कोष सदस्य सचिवमा २८ बर्षीय हुम्लाका उपाध्यायको दावी
Spread the loveनेपाल सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवको लागि दरखास्त आव्हान गरेसंगै जन्मघर हुम्ला भएका २८ बर्षीय भानुभक्त उपाध्यायले सो पदको प्रतिस्पर्धामा आफ्नो दावी गरेका छन। उसो त सबैभन्दा कम उमेरको परिपक्व रहेका उपाध्यायले पशुपतिमा ६ वर्षभन्दा बढी समय सेवा गरेका छन।यातिमात्र होइन उनले बाल्मीकी र त्रिभूवन विश्वबिध्यालय दुवैबाट शाश्त्री गरेका छन। उमेरले…
मन्त्री खनाल गैर आवासीय नागरिकताको बिधेयकमा युनडिओको बुँदागत सुझावप्रति सकारात्मक
Spread the loveयुनाईटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (युनडिओ) को तर्फबाट सभापति सोनाम लामाको नेतृत्वमा गएको टिमले माननीय पराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृत बहादुर राईलाई भेटेर छलफल गर्यो। बैसाख २२, २०८३ (मे ६, २०२६) का दिन उहाँहरुको कार्यकक्षमा ,गैरआवासीय नेपाली सम्बन्धी कानूनलाइ संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८३’ माथि संशोधन तथा समावेश गर्नुपर्ने बुंदाहरुबारे…
UNDO परराष्ट्रमा दर्ता भएको डायस्पोरा नेपालीको संस्था हो, हामी एजेण्डामा फोकस छौं:सभापति लामा
Spread the loveयुनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (UNDO) का सभापति सोनाम लामाले UNDO डायस्पोरा नेपालीहरुको एजेन्डा बोकेर नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था भएकाले यो संस्था डायस्पोरा नेपालीहरुको एजेण्डामा फोकस रहेको बताउनु भएको छ। उहाँका कुरा: अहिले हामी डायस्पोरा नेपालीका एजेन्डा बोकेर नेपाल सरकारसँग लवी गर्न र संस्था बिस्तारको काममा हामी रात-दिन जोडेर कामगर्दै गरेको,…
Easter Sunday अर्थात क्राइष्ट बौरिएर उठेको विश्वाश गरिएको दिन
Spread the loveEaster Sunday ‘इस्टर सन्डे’ ईसाई विश्वासको एउटा अत्यन्तै ठुलो आधारशिला मानिन्छ। यो दिन येशू ख्रीष्टलाइ क्रूसमा टाँगिएको र उनि तीनदिन पछि बौरिएर उठेको अर्थात पुनरुत्थान भएको, मुक्ति पाएको विश्वासमा यो उत्सव मनाइन्छ। तर क्रिष्टको यो पुनरुथान भएको कुरामा भने धार्मिक रुपमा फरक मत छन्। यसमा पहिलो उत्सव कहिले र किन भयो भन्ने बिषयमा…
UNDO सभापति लामा नेतृत्वको टिमले परराष्ट्रमन्त्री खनाल र ऊर्जामन्त्री श्रेष्ठसंग भेटघाट गर्यो
Spread the loveमार्च २९, २०२६ आइतबार United Nepali Diaspora Organization (UNDO) का सभापति सोनाम लामाको नेतृत्वमा सचिव डा. संगीता कार्की र कोषाध्यष उल्का घिमिरे सहितको टिमले सम्पूर्ण डायस्पोरा नेपालीहरुको प्रतिनिधित्व गर्दै माननीय परराष्ट्रमन्त्री श्री शिशिर खनालज्यू तथा माननीय उर्जामन्त्री श्री विराज भक्त श्रेष्ठज्यूसँग शिष्टाचार भेटघाट गर्यो। सो अबसरमा उहाँहरूलाई सफल कार्यकालको हार्दिक बधाई तथा आगामी…
तेह्रौँ अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला २०८२ भव्य रूपमा सम्पन्न
Spread the loveपर्यटक कलाकारको स्वागत गर्ने नेपाली लोकसांस्कृतिक आधार भन्ने मूल नारासहित एभरेस्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा सम्पन्न तेह्रौँ अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला २०८२ सफलतापूर्वक सम्पन्न भएको छ। उक्त मेला यही चैत्र ५ गतेदेखि १४ गतेसम्म सञ्चालन भएको थियो। कार्यक्रमको उद्घाटन काठमाडौंमा भएको थियो भने पाँचखाल, पोखरा, बुढानिलकण्ठ, बसन्तपुर, पाटन दरबार क्षेत्र लगायत विभिन्न विद्यालयहरूमा सांस्कृतिक…
रास्वपाका नेता बालेन शाह सरकारका शासकीय सुधारका ‘१०० कार्यसूची’ (लिस्ट)
Spread the loveराष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र ‘बालेन’ शाहको नेतृत्वको सरकारले आफ्नो शासकीय सुधार सम्बन्धी ‘१०० कार्यसूची’ सार्वजनिक गरेको छ। नेपाल सरकारको मन्त्रिपरिषद्को मिति २०८२ चैत्र १३ को बैठकबाट स्वीकृत गरिएका शासकीय सुधारका १०० कार्यसूची १. निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिइयो। २. सरकारलाई परिणाममुखी र जवाफदेही बनाइने। ३. सबै दलका प्रतिबद्धता…
अमेरिकी बिशेष दुत गोरद्वारा रास्वपा सभापति लामिछानेलाई बधाई ज्ञापन
Spread the loveसंयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जिओ गोरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिएका छन्। नेपालमा रहेको अमेरिकी दूतावासका अनुसार विशेष दूत गोरले मंगलबार टेलिफोनमार्फत लामिछानेलाई बधाई दिँदै रास्वपाको विजयप्रति शुभकामना व्यक्त गरेका हुन्। टेलिफोन संवादका क्रममा उनले अमेरिका नेपालको नयाँ…
कोरियाली राजदूतद्वारा बिनोद कर्पको उद्योग अवलोकन, उत्पादन र निर्यात विस्तारमा सपोर्ट गर्ने प्रतिबद्धता
Spread the loveकाठमाडौं, नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताई योङले बिनोद कर्प अन्तर्गत सञ्चालनमा रहेका उद्योग तथा वेयरहाउस स्थलको मङ्गलवार अवलोकन गरेका छन । उक्त अवसरलाई बिनोद कर्पले गौरवपूर्ण रूपमा लिँदै राजदूतको उपस्थितिलाई उच्च महत्व दिएको जनाएको छ । अवलोकनका क्रममा बिनोद कर्पको भगिनी संस्था एनके कस्मेटिक्स प्रा.लि.ले उत्पादन गर्दै आएको ओरा कोरिया कस्मेटिक्सको…
कांग्रेस र एमाले फुट्दै, गगन-बिश्वको टाउको देखाए हलाल गरेको मासु बिकेन
Spread the loveनेपाली राजनीति बिशेष गरेर २०४६ सालपछि बहुलवादी रुपमा गएता पनि देशको अर्थतन्त्र, मानव विकास भने अगाडी गएन। आफूलाई केहि पनि नभएको सर्वहारा नेता भन्ने तिनै दलका नेताहरुले अहिले बिश्वोब्यापी लगानी कर्ता भएर FDI मा सयौं मिलियन डलरको घोष्ट लगानी राखेका छन। त्यसैकारण हरेक केहि बर्षमा नागरिक असंतुष्टि आउने, त्यसलाई दलहरुले आफ्नो फाइदाको लागि…
रास्वपाका नेता मेयर शाह झापा ५ बाट निर्वाचित, प्रधानमन्त्रीको बाटो खुल्यो
Spread the loveझापा क्षेत्र नम्बर ५ बाट रास्वपाका वरिष्ठ नेता पुर्वमेयर बालेन्द्र ‘बालेन’ शाह ५० हजार भन्दा बढी मतान्तर सहित निर्वाचित भएका छन्। बालेन ६८ ३४८ मत ल्याएर बिजयी भएका हुन्। नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १८७३४ मत प्राप्त गरे। शाहले ४९, ६१४ मतान्तरले जितेका हुन्। झापा ५ सर्वाधिक चर्चाको केन्द्रमा…
रास्वपाले १६०-१६४ भन्दा धेरै सिट ल्याउने विश्लेषण, अबका प्रधानमन्त्री बालेन शाह
Spread the loveफेब्रवरी २५, २०२६ बुधबार बसेको राजनैतिक विश्लेषकहरुको एउटा बैठकमा प्रस्तुत प्रतिवेदन अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फाल्गुन २१ को प्रतिनिधिसभा निर्वाचनमा १६४ भन्दा धेरै सिट ल्याएर बहुमतको सरकार बनाउने भएको छ। अबको निर्वाचनबाट रास्वपाले बहुमतको सरकार बनाउने देखिएको छ। सो दलले यस पहिला नै मेयर बालेन्द्र ‘बालेन’ शाहलाइ प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेको…
