मौलिक नेपाली कांग्रेसको काठमाण्डौमा हुने मङ्सिर २१ को नियमित १५ औं महाधिवेशनलाइ सभापति शेरबहादुर देउबाले उद्घाटन गर्ने भएका छन्। २१ गते शनिबार राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा हुने महाधिवेशनलाइ सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने निर्णय गरिएको कुरा जानकारी गराइएको छ।
नियमित १५ औं महाधिवेशनको तयारी त्रिब्र रुपमा भएको जनाइन्छ। विदेश स्थित जनसम्पर्क समितिहरुको पनि अधिवेशन हुँदैछन्। यो पटका कांग्रेसले ३० बर्ष मुनिका युवा र ३१-४० बर्ष समुहका वर्गलाइ दुइ फरक नेतृत्व तहमा छुट्याउने बताएको छ।
