सस्तो भाडाका बेतुक अधिवक्ता त्रिपाठी, विचाराधीन केशमा भ्रम पनि छर्छन
कानुनमा ब्यबसायिक रुपमा असफल भएपछि नेपालमा वरिष्ठ अधिवक्ता भनेर आफूलाई चिनाउने दिनेश त्रिपाठी पछिल्ला केहि बर्षमा सस्तो भाडाका बेतुक बहस गर्ने असफाल र पूर्वाग्रही प्राक्टिस गर्नेमा प्रमाणित भएका छन्। उनि गगन कांग्रेसका स्वतन्त्र कानुन ब्यबसायी भनेर आफूलाई चिनाउछन्। त्यसैले उनि सस्तो भाडामा पछिल्लो समय उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सो दलका सभापति रवि लामिछाने…
