सस्तो भाडाका बेतुक अधिवक्ता त्रिपाठी, विचाराधीन केशमा भ्रम पनि छर्छन

Spread the love

कानुनमा ब्यबसायिक रुपमा असफल भएपछि नेपालमा वरिष्ठ अधिवक्ता भनेर आफूलाई चिनाउने दिनेश त्रिपाठी पछिल्ला केहि बर्षमा सस्तो भाडाका बेतुक बहस गर्ने असफाल र पूर्वाग्रही प्राक्टिस गर्नेमा प्रमाणित भएका छन्।

उनि गगन कांग्रेसका स्वतन्त्र कानुन ब्यबसायी भनेर आफूलाई चिनाउछन्। त्यसैले उनि सस्तो भाडामा पछिल्लो समय उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सो दलका सभापति रवि लामिछाने विरुद्ध अत्याधिक पूर्वाग्रही रूपमा प्रस्तुत भएका छन्। 

यतिमात्र होइन उनले रवि लामिछानेमाथि अदालतमा लागेका आरोपहरूलाई लिएर जनतामा भ्रम र अन्योल फैलाउने काम समेत गरिरहेका छन्। उनको बहस र सार्वजनिक अभिव्यक्ति एउटा छुद्र राजनैतिक दलको भाषण भन्दा पनि तल्लो स्तरको हुने गरेको छ। उनि लामिछाने बिरुद्ध रिट हाल्दिन्छु भन्दा पैसाको भैली पनि खेल्ने गरेको कुरा उनीबाट आजितले बताएका छन्। 

हेमन्त सेढाईले इनेप्लिजमा दाबी गरे अनुसार, दिनेश त्रिपाठी कुनै स्वतन्त्र कानुन व्यवसायी होइनन नेपाली कांग्रेसका क्रियाशील सदस्य पनि हुन्। त्रिपाठी २०७० सालको संविधानसभा चुनावमा नवलपरासीबाट नेपाली कांग्रेसको ‘रूख’ चिह्न लिएर चुनाव लडेका कट्टर दलका कार्यकर्ता हुन्।