अन्तर्राष्ट्रिय नृत्य महोत्सव महासंघ (FIDAF) कार्यसमितिमा कोइराला ‘रामचन्द्र’ निर्वाचित

सीतल आचार्य काठमाडौँ, असोज २०, २०८३/अन्तर्राष्ट्रिय लोक संस्कृति तथा नृत्यको प्रतिष्ठित संस्था अन्तर्राष्ट्रिय नृत्य महोत्सव महासंघ (Federation of International Dance Festivals – FIDAF) को हालै दक्षिण कोरियाको चेओनन (Cheonan) शहरमा सम्पन्न कार्यकारी समितिको बैठक तथा अधिवेशनबाट नेपालका आरसी कोइराला ‘रामचन्द्र’ पुनः कार्यसमिति सदस्य (Board of Director) मा निर्विरोध निर्वाचित भएका छन्।  विश्वका ११२ राष्ट्रका १४२…

Read More