अब चुनावअघि कुनै राजनैतिक गठबन्धन हुँदैन:संयोजक प्रा.डा.कोइराला
नेपाली कांग्रेस १५ औं महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालाले पार्टीले बिगतमा चुनाव अगाडी गठबन्धन गरेर पार्टी यो हालतमा पुगेको त्यसमा पनि तत्कालिन निलम्बित महामन्त्री गगन थापाले पार्टी फुटाएर गएकाले नराम्रो भएको बताएका छन्। उनले भने, चुनावी गठबन्धनका कारण पार्टीलाई दीर्घकालीन रूपमा क्षति पुगेको छ। अब चुनावअघि कुनै गठबन्धन गर्न नहुने र नगरिने सैमेत…
