कांग्रेसमा थापा आतंक, सिटौलाको पद चैट, खड्काको आपत्ति
अदालती कांग्रेसका सभापति गगन थापाले कांग्रेसका नेता कृष्णप्रसाद सिटौला राष्ट्रियसभा संसदीय दलको नेताबाट हटाइएका छन्। प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको काँधमा बन्दुक राखेर थापाले सिटौलालाई हटाएर कमला पन्तलाई जिम्मेवारी दिएका छन्। आङदेम्बेले कांग्रेस संसदीय दलको विधानको दफा १२ को उपदफा (२) बमोजिम राष्ट्रिय सभा संसदीय दलको नेता पदमा पन्तलाई नियुक्त गरेका हुन्। सिटौलाले विशेष…
