अब सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्ताको ४० घण्टा अर्थात ५ दिन काम

नेपाल सरकारको आइतबार बसेको मन्त्रिपरिषद बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्ताको दुई दिन बिदा दिने र पाँच दिन काम गर्ने निर्णय गरेको छ। यो निर्णय २३ चैतबाट लागू हुने गरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ। तर शैक्षिक संस्था बाहेकका कार्यालयको समय ९ देखि ५ बजेसम्म हप्ताको ४० घण्टा तोकिएको छ।

Read More

सभामुखमा रास्वपाका डीपी निर्वाचित भएको आधिकारिक घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल संघीय प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएको कुरा आज बसेको प्रतिनिधिसभा बैठकमा औपचारिक रुपमा घोषणा गरियो।  रास्वपाका उपसभापति अर्याल संघीय प्रतिनिधि सभाका १० औँ सभामुखमा निर्विरोध निर्वाचित भएका हुन्। आइतबारको प्रतिनिधि सभामा बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्वाचित भएको घोषणा गरे। नवनिर्वाचित सांसद अर्याल फागुन…

Read More

रविको सामाजिक विभेदविरुद्धको माफीलाइ भारतीया संसदमा उदाहरण र आवाज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभामा सामाजिक र जातीय विभेदविरुद्ध राज्यद्वारा भएको अन्यायलाइ आफ्नो दल, सरकार र इतिहास देखिकै राज्य शक्तिको तर्फबाट माफी मागे। उनको यो मर्मस्पर्शी अभिव्यक्ति र माफी मगाइले बिश्वभरि चर्चा बढेको छ। यति मात्र होइन समान सामाजिक ब्यबस्था र प्रचलन रहेको भारतमा यसको ठुलो उदारहणको रुपमा लिइएको छ। इतिहासमा…

Read More

प्रतिनिधिसभाका सभामुखमा डिपी अर्याल, शपथ ग्रहण ३ बजे

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल प्रतिनिधिसभाका सभामुखमा निर्बिरोध निर्वाचित भएपछि आइतबार दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिने भएका छन्। निर्वाचित सभामुख अर्यालको शपथ चैत २२ गते दिउँसो ३ बजे हुने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद अर्याल शुक्रबार प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्। सङ्घीय संसद् सचिवालयले सभामुखमा उम्मेदवारी दर्ताका…

Read More

रास्वपाका सभापति लामिछानेले संसदबाटै दलित समुदायसँग माफी मागे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालका दलित समुदायप्रति संसदबाटै सार्वजनिक तथा सामूहिक माफी माग्दै उक्त माफीको मूल्य न्यायमार्फत सुनिश्चित गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्ययोजनामा दलित तथा वञ्चित समुदायप्रति औपचारिक माफी माग्ने उल्लेख  छ । प्रतिनिधिसभाको पहिलो बैठकमा दलीय आधारमा मन्तव्य दिने क्रममा उनले  सिंगो पार्टी, प्रधानमन्त्री…

Read More

रास्वपाले सचेतक र विषयगत समितिको सभापतिको लागि आवेदन माग्यो

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले इच्छुक सांसदहरूलाई प्रमुख सचेतक, सचेतक र विषयगत समितिको सभापतिको लागि नेतृत्वको आवेदन भर्न लगाइएको छ। तर बाँकी दल र समितिको पदाधिकारी भने पार्टीले छान्नेछ। बैठकले पार्टी उपसभापति डिपी अर्याललाई सभमुखको उम्मेदवार बनाउने गरेको कुरा दलले जनाएको छ।  रास्वपाको विधान अनुसार एकजना दलको नेता, एकजना उपनेता, प्रमुख सचेतक, सचेतक र…

Read More

कांग्रेसको एउटै नियमित महाधिवेशन गर्ने बाताबरण बनेको छैन: डा. प्रकाशशरण महत

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले विशेष महाधिवेशन गुटको कारण पार्टीको एउटै नियमित महाधिवेशन हुने संभावना नबनेको बताएका छन। बिशेषवालाहरु पुराना सबै सक्किउन र आफ्नो बाटो खुलोस् भनेर लागि परेका छन्। त्यो कसरी संभव हुन्छ र ? फेरी उनिहरुले भनेको जस्तो त्यहाँ सबै जवान नै जवान मात्र पनि देखिएनन, सबैजसो मेरै उमेरका छन्।  बुधबार कार्यवाहक…

Read More

पूर्वआतंककारी थापा एमाले दलनेता, कम्युनिष्टहरुमा इलेक्शन होइन सेलेकशन हुन्छ

बिश्वोका सबै कम्युनिष्टहरुमा निर्वाचनको नाममा कसैलाई अनिबार्य मत दिन लगाइन्छ, त्यहाँ इलेक्शन होइन सेलेक्शन हुन्छ। त्यसैगरी संसदीय दलको नेता चयनलाइ लिएर एमालेभित्र असन्तुष्टि देखिएको छ। अध्यक्ष केपी ओलीले ठाडो आदेशमा पूर्वआतंककारी नेता रामबहादुर थापालाइ बिजयी घोषणा गाइयो। बुधबार बसेको संसदीय दलको बैठकमा रामबहादुर थापा ‘बादल’ लाई संसदीय दलको नेता चयन गरेको थियो। तर सांसद सुवाङ…

Read More

विशेषवाला भन्दा हामी धेरै बलिया र सक्षम छौं, नेकाँ प्रदेश सभापति बलायर

नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले विशेष महाधिवेशनबाट आएको भनिएको टुकडी भन्दा आफूहरु धेरै बलियो भएको बताएका छन। देउवा–कोइराला समूहको अनौपचारिक बैठकमा सहभागी हुन महाराजगञ्ज पुगेका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै बल प्रयोग गरेर वा कसैलाई कमजोर देखाएर पार्टी बलियो नहुने बताए। उनले भने, ‘हामी बलियो छौं, तर आधिकारिकता मात्रै पर्याप्त हुँदैन।’  बलायरले पार्टीभित्र देखिएको…

Read More