Spread the loveयुनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (UNDO) ले रसुवा तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिक तथा समुदायको राहत, उद्धार र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकारको विपद् राहत तथा पुनर्स्थापना कोषमा रु. ५१,००,५५५ (एकाउन्न लाख पाँच सय पचपन्न रुपैयाँ) जम्मा गरेको छ। नेपाल सरकार, परराष्ट्र मन्त्रालयमा दर्ता रहेको ‘युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन’ (UNDO)…