सभापति देउबाद्वारा समय या मन्त्री एक रोज्न मन्त्री खड्कालाइ आदेश

Spread the love

कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाइ रत्ताको मैमत्ता गर्न दिएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठकमा ऊर्जामन्त्री दीपक खड्कालाइ समय नभए मन्त्री छोडन आदेश दिएका छन्।

संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा आफूलाइ समय नभएको त्यसैले आफ्नो कुरा राखेरहिँड्ने भन्दै मन्त्री खड्काले समय मागेका थिए। जवाफमा सभापति देउवाले मन्त्री पनि बन्ने अनि समय पनि नदिने भन्दै कि मन्त्री कि समय एक छोड्न भन्ने आदेश दिएका हुन्। यति मात्र होइन सभापति देउवाले सोमबार सबैलाई समयमा दल बैठकमा उपस्थित हुने निर्देशन समेत दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *