जुलाई ४, अमेरिकी स्वतन्त्रताको २५० औं दिवस २०२६
हरेक बर्ष जुलाई ४ लाइ अमेरिकी स्वतन्त्रता दिवसको रुपमा धुम-धामसँग मनाइन्छ। यो बर्ष जुलाई ४, २०२६ शनिबारका दिन अमेरिकाको २५० औं स्वतन्त्रता दिवस परेको छ। जुलाई ४ का दिन अमेरिकी राष्ट्रपतिले व्हाइटहाउसमा बिभिन्न कार्यक्रम सहित अमेरिकी समुदायको लागि बिशेष संदेश दिने गर्छन। २५० वर्ष पहिला आजकै दिन अर्थात १७७६ मा १३ वटा उपनिवेशहरूले ग्रेटब्रिटेनबाट स्वतन्त्र…
