महामन्त्री थापाकै कारण महाधिवेशन तत्काल नहुने, मध्येमार्गी नेता राणाको प्रस्तावले राहत दिने
नेपाली कांग्रेसमा क्रियाशील सदस्यता जहिले पनि विवादको बिषय हुने गरेको छ। यस्तो अवस्थामा कांग्रेसमा मध्यमार्गले बिशेष भूमिका खेल्ने गरेको छ। यो पटक पनि विदाद आएको छ। त्यसलाई सहज बनाउन मध्येमार्गको भूमिका केन्द्रिय सदस्य उदय शम्शेर राणाले गरेका छन्। उसो त नेपाली कांग्रेसको गत १४ औं महाधिवेशनको क्रियाशील सदस्यता विवाद नै टुंगिएको छैन। तर पनि क्रियाशील…
