जबरजस्ती करणी गरेको अभियोगमा मदन ढोली पक्राउ

नेपाल प्रहरी/बाजुरा, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जगन्नाथ गाउँपालिका-३ बस्ने २८ वर्षीय मदन ढोलीलाई गएराति प्रहरीले पक्राउ गरेको छ । ढोलीले ती किशोरीलाई हिमाली गाउँपालिका-६ धिमस्थित पीडितकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी धुलाचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

About AR and VR

According to Perplexity: Augmented Reality (AR) and Virtual Reality (VR) are technologies that blend digital content with the real world.   AR overlays digital information like images, text, or 3D models onto the real-world environment viewed through a device like a smartphone or AR glasses. It enhances the user’s perception of the real world by adding…

Read More

हलिउडखबरको इमिग्रेशन फोरम जुन देखि पुन:सुरु हुँदै

नेपाली अमेरिकन समुदायको लागि अमेरिकाको इमिग्रेशन संबन्धि २००८ बाट सुरु गरेर संचालनमा आएको इमिग्रेशन फोरम जुन २०२४ देखि पुन: संचालन हुने भएको छ।  चर्चित कानुनका बिज्ञ र आइपरेका-समस्या, जिज्ञासा र जानकारी सहितको लाइभ कार्यक्रम पुन:संचालन गर्न लागिएको हो। फरक फरक समयमा फरक-फरक कानुका बिज्ञहरुद्वारा सवाल-जवाफको सेवा प्रदान गरिने यो कार्यक्रमको पहिलो इपिसोड जुन पहिलो हप्ता…

Read More

चर्चित अभिनेता मुन्नाभाई एमबीबीएसको तेस्रो भाग बन्ने

बलिवुडका सुपरस्टार संजय दत्तको चर्चित फिल्म मुन्नाभाई एमबीबीएस तेस्रो भाग बन्ने भएको छ। फिल्मका निर्माता विदु विनोद चोपडाले हालै आफ्नो एक अन्तर्वार्तामा मुन्नाभाई- ३ को स्क्रिप्ट लेखनको काम जारी रहेको निश्चित रुपमा फिल्म बन्ने बताएका छन् । उनले भनेका छन्- मुन्नाभाई-३ को लेखन कार्य जारी छ। यो फिल्म शतप्रतिशत बन्ने विश्वास लिएको छु। यस चलचित्र…

Read More

सियाटलमा मे ३० देखि जुन २ सम्म नेपाली पासपोर्ट सेवा संचालन हुँदै

नेपाली राजदूतावास वासिङ्गटन डिसी र नेपाली महाँवाणिज्यदूत एशि शेर्पाको कन्सुलर अफिसको आयोजनामा यहि मे ३० देखि जुन २, २०२४ सम्म नेपाली राहदानी सेवा प्रदान गरिंदैछ। उक्त घुम्ती शिविरबात सेवा लिनको लागि Appointment खोलिएको छ। उक्त दिनहरुमा राजदूतावास बन्द रहने हुँदा दूतावासबाटै सेवा लिन चाहनेहरुले उल्लेखित मितिको appointment नलिनुहुन दूतावासले सूचित गरेको छ।  सेवाको संबन्धि जानकारीको…

Read More

भावले ल्याउने सुख बोलीले ल्याउने सुख

दर्शक खुशी र सुख हेरिरहेको थियो। भावले ल्याउने सुख बोलीले ल्याउने सुख । शान्त वातावरणमा आउने सुख । हावाको स्पन्दनले ल्याउने सुख । ध्यानले खुलाउने सुख । प्रवचनले ल्याउने सुख । चराको उडान टहल्दा हुने सुख। रुखको छहारी बिताउदाको सुख । कसैलाई सेवा गर्दा सुख । एकहोरो आकाश टहर्दाको सुख । वादलसँग उड्दाको सुख ।…

Read More

अमेरिकाको म्यासाचुसेट्स केप कडमा साकेला उभौली

केप कड नेपाली समाजको आयोजनामा किरांतबर्ष ५०८४ को साकेला-उभौली पर्व अमेरिकाको म्यासाचुसेट्स राज्यको केप कडको साउथ डेनिस शहरमा अवस्थित जोन ए केली पार्कको मैदानमा मे १९, २०२४ (बि. स. २०८१ जेष्ठ ६ गते) आइतबारका दिन भब्यताका साथ सम्पन्न भयो। केप कड नेपाली समाजका अध्यक्ष केवी राईको सभापतित्व र United Kirat Rai Organization of America (UKROA)…

Read More

नेपाली राजदूतावास कन्सुलर सेवा: क्यालिफोर्निया- नेपाली पासपोर्ट फर्म यसरी भर्ने

यहि नोवेम्बर    https://www.youtube.com/watch?v=REVPaxrx5FE यो भिडियो हेर्नुहोस नेपाली राजदूतावास डिसीद्वारा क्यालिफोर्नियामा घुम्ती कन्सुलर सेवा संचालन गरिने हलिउडखबर, अक्टुवर २५, २०२२ अवैतनिक महावाणिज्यदूत ऋषि ढकालको अफिस क्यालिफोर्नियाको आयोजनामा स्थानीय संघ-सँस्थाहरुको समेत सहयोगमा क्यालिफोर्निया राज्यको लस एन्जलस र सान फ्रान्सिस्कोमा नेपाली कन्सुलर सेवा शिविर हुने भएको छ। नोवेम्बर २४ र २५ मा लस एन्जलस र २७-२९ मा सान…

Read More

गैरआवासीय नेपाली संघको १० औं अन्तराष्ट्रिय महाधिवेशन तथा विश्वो सम्मेलन काठमाण्डौ घोषणा २०२२

यस मार्च महिनाको २२ देखि २४ सम्म काठमाण्डौको यस याक एण्ड यति होटलमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशनमा बृहत छलफलपछि गरिएका निर्णयलाइ समेटेर यो काठमाण्डौ घोषणा जारी गरिएको छ।  १. गैरआवासीय नेपाली संघको बिधान र केहि कार्यविधिलाइ समेटेर तयार पारिएको संघको वर्तमान बिधानमा अति आवश्यक भएका ब्यबस्थाहरुको बृहत्तर परिमार्जन गरियो।  संसोधन…

Read More

गैरआवासीय नेपाली पत्रकार महासंघ-FNNJ को गठन

गैरआवासीय नेपाली पत्रकार महासंघ Federation of Non-Resident Nepali Journalists (FNNJ) गैरआवासीय नेपाली पत्रकार महासंघ (Federation of Non-Resident Nepali Journalist-FNNJ) को गठन विज्ञप्ति-१ जुलाई ७, २०२१ प्रवासमा रहेर नेपाली पत्रकारहरुको सदिच्छा, निरन्तरता र भावी पुस्ताला पनि यस क्षेत्रमा सहज होस भन्ने बिचार सहित गैरआवासीय नेपाली पत्रकार महासंघ (Federation of Non-Resident Nepali Journalists-FNNJ) को गठन भएको छ।…

Read More

नेपाली फेस्टिभिटि शुभकामना तथा जुम चियापान सम्पन्न

नेपालीहरुको महान चाडहरु दशैं, तिहार, छठ, न्हुदंया भिन्तुना, इद लगायत सबैको एकमुष्ठ रुपमा शुभकामना आदान-प्रदान तथा जुम चियापान कार्यक्रम सम्पन्न भएको छ। अक्टुवर २३, २०२० साँझ ५:३० बजे (PST) मा सुरु भएको कार्यक्रम करिब एक घण्टा १९ मिनेट सम्म संचालन भयो।इतिहासमा नै पहिलो पटक सुरु गरिएको अनलाइन शुभकामना र्याली भब्य रुपमा सम्पन्न भएको छ।  बैद्धिक…

Read More

बिश्व हिन्दू सम्मेलन बनारसमा हुँदै, शंकराचार्य हेमानन्द गिरी प्रमूख अतिथि

कृष्ण के सी/अमेरिका/१२/१७/१८ संसारको सबैभन्दा पहिलो अनि धर्महरुको पनि आधारशिला मानिने हिन्दूधर्मको उच्च आचार्यपदहरु मध्ये सर्वोच्च शंकराचार्यपदबाट नेपालकी त्यसमा पनि महिला हेमानन्द गिरी महाराज भिभूषित हुनुभएको हो। शंकराचार्य हेमानन्द गिरीले जुलाई १०, २०१८ मा अखिलभारतीय विद्धत्परिषद र World Hindu Federation बाट शंकराचार्य र पशुपति मठाधीस समेतको पदबाट सम्मानित नियुक्ति पत्र लिनु भएको थियो।  आफूले बोलेको…

Read More

नेपाली जनसम्पर्क समितिलाइ नेपाली कांग्रेस पार्टीको बिधानमा नयाँ ब्याख्या गर्नुपर्छ

कृष्ण के सी, अमेरिका, नोवेम्बर ११, २०१८ करिब अढाई बर्ष पहिला नेपाली कांग्रेसको बिधान बन्ने र बिधानबारे बहस भएको बेला थियो। त्यो समय नेपाली जनसम्पर्क समितिबारे पार्टीले गरेको बैधानिक ब्यबस्थाबारे लेखेको थिएँ। आज त्यसैलाई अलिकति परिमार्जन गरेर प्रस्तुत गरेको छु।  नेपाली जनसम्पर्क समिति भन्ने राजनैतिक नेटवर्क स्व विशेश्वर प्रसाद कोइरालाले तत्कालको राजनैतिक आवश्यक्ता अनुसार भारतमा…

Read More

नेपालकी हेमानन्द गिरी हिन्दुहरुको शंकराचार्य, अब पशुपति पाँचौ मठ

कृष्ण के सी/अमेरिका/६/२४/१८ नाम मात्र सुन्ने हो भने एउटा पुरुषको जस्तो लाग्ने महामण्डलेश्वर हेमानन्द गिरी सर्वोच्च धर्मगुरु ज्योतिष्पीठको शंकराचार्यका लागि अन्तिम छनोटमा प्रतिस्पर्धी हुनुहुन्छ। उसो त महामण्डलेश्वर हेमानन्द गिरीको पहिलो पहिचान भनेको नेपालको झापाको पनि गौरीगंज हो, अझै भन्नुपर्दा नेपाली हो। हिन्दूहरुका सर्वोच्च धर्मगुरु शंकराचार्यको हजार वर्षको इतिहासमै हालसम्म कोही पनि महिला प्रमुख आचार्य भएका…

Read More