पशुपतिनाथ मन्दिरका चारवटै ढोका असार १ देखि खुला गरिने

नेपालीहरु मात्र नभएर बिश्वोभरिका हिन्दु र पुरातन धर्मीहरुको आस्थाको केन्द्र तथा नेपालको ऐतिहासिक धार्मिक स्थाल पशुपतिनाथ मन्दिरका चारवटै ढोका असार १ देखि खुला गरिने भएको छ। धार्मिक एवं परम्परागत पूजा एवं अनुष्ठान विधिलाई कायम राखेर असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिने भएको छ। पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् बैठकले धार्मिक पक्षलाई विधिवत…

Read More

नेपाल प्रहरीका १० जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

नेपाल प्रहरी, काठमाडौं,  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले हालै पदोन्नति भएका १० जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । नेपाल सरकार उपप्रधानमन्त्री एवम् गृहमन्त्रीस्तरको २०८१ जेठ २९ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा…

Read More

परिवर्तनमा असहमत छैन् तर नागरिकलाई दुःख दिने कुरामा सहमत छैन: सभापति लामिछाने

उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू र आफ्ना दलका मन्त्रीहरुले यो पहिलो तीन महिना सरकारमा बसेर कुनै पनि नराम्रो काम नगरेको बताएका छन्।  बिगत र अरु पार्टीको जस्तो गफ, गाली र बिरोध होइन सरकारमा बसेर काम गर्नुपर्छ, हामी काम गर्छौं र गरिरहेका छौ। यो अबधीमा हामीले धेरै काम गरेका छौं।…

Read More

विभिन्न देशहरूमा पठाई दिन्छु भन्दै करिब १५ करोड रूपैयाँ ठगी गर्ने तीन जना पक्राउ

नेपाल प्रहरी/कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशहरुमा पठाई दिन्छु भनि ३ सय जना भन्दा बढी मानिसहरूबाट करिब १५ करोड रकम ठगी गरेको अभियोगमा ३ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-१८ घर भई हाल काठमाडौं टोखा नगरपालिका बस्ने २८ वर्षीय राज कुमार भट्ट, कास्की माछापुच्छ्रे गाउँपालिका-८ घर भई पोखरा महानगरपालिका-९ पृथ्वीचोक…

Read More

सत्ता र पार्टी जोगाउन पार्टी फुटाउने खराब प्रबृत्ति:महासचिव भुसाल

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) का महासचिव घनश्याम भुसालले समाजवादी संगठनको गम्भीर भएर छलफल गर्ने समय आएको बताएका छन्। पार्टी र सरकार जोगाउन संसद् विघटन गर्नुपर्ने विषय समाजवादी आन्दोलनकै विरोधाभाष भएको धारणा राखेका छन्। जुन ९, २०२४ आइतबार काठमाडौंमा आयोजित नेपालमा समाजवादी क्रान्ति विषयक अन्तरक्रिया कार्यक्रममा उनले सत्ता र पार्टी जोगाउन पार्टी फुटाउनुपर्ने…

Read More

नेपाल बार भारतीय दलालको पक्षमा, कानुन ब्यबसायीद्वारा बिरोध प्रदर्शन

भारतीय सरकारी सुरक्षाको इण्टेलिजेन्स एजेन्सी “र” नियन्त्रित भारतीय एक चर्चित मिडिया कम्पनिको घोष्ट लगानी र नियन्त्रिणमा रहेको नेपालको कान्तिपुर मिडिया ग्रुप हो। यसलाई नेपाल र भारत दुबै देशका सरकारका आधिकारिक एजेन्सीले होइन भन्ने प्रमाण दिन सक्दैनन, केवल छुपाएर राख्छन। भारतीय नागरिकका नेपालमा जन्मिएका सन्तान, नेपालका अंगिकृत नागरिक त्यो पनि संकास्पद रहेका कैलास सिरोहिया नै कान्तिपुर…

Read More

द एज अफ AI:बुक रिभ्यू

कृष्ण के सी, अमेरिका जुन ८, २०२४  जब मैले Henry A Kissinger, Eric Schmidt र Daniel Huttenlocher ले लेखेको The Age of AI: And Our Human Future पुस्तक पढ्न थाले बिचमा रोकिन नै मन लागेन। यो किताब Artificial Intelligence (AI) को सुरुवात र पछिल्लो अवस्था अनि आगामी भविष्यबारे बिस्तृत रुपमा सहज भाषामा उदाहरण सहित लेखिएको…

Read More

बेहोराले दु:खाउनेहरु धेरै छन

ढोगीका कुरा सर्बत्र पूजे भोगिका कथा उसै उसै लुके नाटक हेर्नेको सदिच्छा कहाँ हो कहाँ नाटक मन्चन गर्ने धेरै छन यहाँ सङीको वाणी पट्टी होइन बेहोराले दु:खाउने धेरै छन यहाँ कृष्ण के सी, अमेरिका सेप्टेम्बर १४, २०१४#कृष्णार्पण!

Read More

नेपाल पत्रकार महासंघमा प्रतिनिधि विवाद तय भएको निर्वाचन स्थगित

नेपाल पत्रकार महासंघको निर्वाचन अन्तिम समयमा स्थगित भएको छ। यसअघि महासंघको २७ औँ महाधिवेशन र निर्वाचन शनिबारका लागि तोकिएको थियो।  निर्वाचन स्थगित गरिएको जानकारी दिँदै मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी नयाँ मिति तय गरिने महासंघका अध्यक्ष विपुल पोखरेलले बताएका छन्। शुक्रबार एक सूचना जारी गर्दै…

Read More

नेपाल सरकारले अमेरिका सहित ११ देशबाट राजदूत फिर्ता बोलायो

नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले अमेरिकासहित ११ देशबाट आफ्ना राजदूतहरुलाइ फिर्ता बोलाउने निर्णय गरेको छ। फिर्ता बोलाइएका देशहरुमा अमेरिका, भारत, बेलायत, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल रहेका छन्। फिर्ता बोलाइएका राजदूतहरुमा श्रीधर खत्री, डा. शंकर शर्मा, ज्ञानचन्द्र आचार्य, नवराज सुवेदी, ज्योति प्याकुरेल, डिल्लीराज पौडेल, शर्मिला पराजुली ढकाल, प्रा. डा….

Read More

नेपालको संघीय प्रतिनिधिसभाको बैठक बस्दै

बिहिबार नेपालको संघीय प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बैठक बोलाइएको छ। बैठकमा उर्जामन्त्री शक्ति बस्नेतले अन्तराष्ट्रिय सौर्य गठबन्धनको सथापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।  अर्थमन्त्री बर्षमान पुनले बैंक तथा वित्तीय संस्था सम्बन्धि पहिलो संशोधन विधेयक, २०८० प्रस्ताव पेश गर्ने छन् भने बिनियोजन विधेयक, २०८१ माथि बिचार गरियोस भन्ने…

Read More

इतिहासमै पहिलो पटक मेक्सिकोमा महिला राष्ट्रपति निर्वाचित हुँदै

आजका सबैजसो संचारमा मेक्सिकोको निर्वाचनबारे चर्चा चलेको छ। इतिहासमै पहिलो पटक राष्ट्रपतिमा Claudia Sheinbaum बिजयी भएकी छन्। निर्वाचित भएपछि राष्ट्रपति Sheinbaum ले यो बर्षको अन्तिममा पदभार लिनेछिन उनी यस पहिला मेक्सिको सिटीकी मेयर थिइन।   मेक्सिकोको २०० बर्षको इतिहासमा पहिलो पटक महिला राष्ट्रपतिमा निर्वाचित भएकी हुन्। इञ्जिनियरिङमा बिद्यावारिधी गरेकी उनले मेयर हुँदा थुप्रै चर्चा कमाएकी हुन्।…

Read More

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रनाम दान बहादुर कार्की

नेपाल प्रहरी/नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी तोकिएको छ। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीलाई केन्द्रीय प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी तोकिएको उक्त सचिवालयले आइतबार…

Read More

एनआरएनको मौन समयमा अर्को सड्यन्त्र गर्दैछन् रसियन माफियाहरु

कृष्ण के सी, अमेरिका, जुन २, २०२४ २००३ देखि २०२४ सम्म पुग्दा २ दशक प्लस समय बिताएको गैरआवासीय नेपाली संघ (एनआरएनए) मा उतार चढाव मात्र होइन स्वार्थका लुट, अपराध, भ्रष्टाचार र सड्यन्त्र पनि धेरै रेकर्डमा रहेका छन्। अनि यस्तो कुकर्ममा पूर्व अध्यक्षहरु जिबा लामिछाने र डा. उपेन्द्र महतो पहिलो अनि निरन्तर छन्। स्मरणरहोस उनीहरु एनआरएनएका…

Read More

अनियमितता र भ्रष्टाचारका सबै फाइल खोल्ने, राजनीतिमा कपीराइट-क्रेडिट हुँदैन:रास्वपा सांसद झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गिरीबन्धु, बाँसबारी,  टीकापुर जग्गा प्रकरण, बालमन्दिर, भुटानी शरणार्थी, टेरामक्स लगायतका अनियमितता तथा भ्रष्टाचार प्रकरणका फाइल खोल्ने बताएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पार्टीका तर्फबाट बोल्दै रास्वपाका सहप्रवक्ता तथा सांसद मनिष झाले सो कुरा बताएका हुन। उनले भने, विगतमा यि विषयमा किन फाइल खोलिएन भनेर खोजी गर्दा फाइल नै नबनेको पाइएको…

Read More