जय नेपाल इन्टरनेशनल फाउन्डेसन ग्लोबल महिला नेटवर्कको घोषणा
अमेरिका, २८ फेब्रुअरी। जय नेपाल इन्टरनेशनल फाउन्डेसनले वेबिनार मार्फत ग्लोबल महिला नेटवर्कको घोषणा गरेको छ। नेपाली काँग्रेस केन्द्रीय सह-महामन्त्री तथा पूर्व मन्त्री महालक्ष्मी उपाध्याय (डिना) को मुख्य आतिथ्यतामा आयोजित कार्यक्रममा विनीता अधिकारीको अध्यक्षतामा गठित ४० सदस्यीय विश्व महिला संजालको घोषणा गरिएको हो। समितिमा २० भन्दा बढी देशबाट जुझारु र जोशिला महिलाहरू जोडिएका छन् । नव…
