एनआरएनए उच्चस्तरीय समितिलाई बुझाउन सर्वोच्चको निर्देशन, अन्यथा मानहानी हुने

Spread the love

गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०२२ मार्च मा सम्पन्न दुइ फरक १० औं माहाधिवेशन र पछिल्लो पटक भएको भनिएको अर्को गुटको ११ औं महाधिवेशन समेत सबै रद्ध भएकाले सबै विवाद समाधान गर्दै महाधिवेशन गराउने जिम्मेवारी पाएको संघका पूर्व अध्यक्ष डा. शेष घलेको संयोजकत्वमा बनेको उच्चस्तरीय समितिलाई संघको कार्यालय बुझाउन सर्वोच्च अदालतले निर्देशन दिएको छ। 

सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले फेब्रवरी २३, २०२५ आइतबार संघलाई पत्राचार गर्दै उच्चस्तरीय समितिलाई नयाँ निर्वाचन गर्ने प्रयोजनका लागि सबै कार्यालय, कर्मचारी प्रशासन, नगद तथा जिन्सी सामान, कागजात, दस्ताबेजहरु लगायत सम्पूर्ण सामान हस्तान्तरण गर्न निर्देशन दिएको हो। 

सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयका निर्देशक जनक प्रसाद शर्माको हस्ताक्षरमा पठाइएको पत्रमा निर्देशनको ७ दिनभित्र परिपालना गरी निर्देशनालयलाई जानकारी गराउन समेत भनिएको छ। निर्देशनको अवज्ञा गरेमा सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको र कार्यपालना समेत नगेको भन्ने व्यहोरासहितको प्रतिवेदन पेस गरिने र अदालतको मानहानी हुने पत्रमा उल्लेख छ।  यस्तै निर्देशनालयको अर्को पत्रमा समितिको आवश्यक काम कारबाहीमा समन्वय गर्नका लागि परराष्ट्र र कानुन मन्त्रालयका प्रतिनिधि लाई सहयोग गर्न पनि निर्देशन दिएको छ । पत्रअनुसार संयोजक डा. घलेलाई जिम्मेवारी नदिए बद्री केसी र कार्यालयका कर्मचारी समेत जोडिएका पक्षलाइ मानहानी हुने भएको छ। 

यस अघि सर्वोच्च अदालतको फैसला बमोजिम गठित उच्च स्तरिय समितिलाई विवाद समाधान सहितको महाधिवेशन सम्पन्न गर्ने गरि आदेश भएकोमा, कार्यालय नियन्त्रणमा लिई गैरकानुनी तवरले तालावन्दी र अवरोधको सिर्जना गर्दै आएको समुहलाई अदालतको फैसला र कानुन कार्यान्वयन गर्ने निकायलाई नसिकाउन र अव आईन्दा अदालतको फैसलालाई अपव्याख्या नगर्न समेत सचेत गराएको छ।

कार्यालय प्रशासनलाई उच्चस्तरिय समितिको वैठकका उपस्थित नहुने सदस्यहरुलाई उपस्थित गराउनका सार्थै MIS System, कागजात, कर्मचारी प्रशासन नगद तथा जिन्सि सामाग्रि दस्तावेजहरु लगायतको कार्यालय उच्चस्तरिय समितिलाई हस्तान्तरण गर्नको लागि स्पष्ट निर्देशन गरेको छ। ७ दिनभित्र फैसला कार्यान्वयन निर्देशनालयको पत्र बमोजिम कार्यान्वयन नगरेमा अदालतको अवज्ञा गरेको र कार्यपालना समेत नगरेको भनि प्रतिवेदन सम्मानित अदालतमा पेश गरिने व्यहोरा पत्रमा खुलाईएको छ।यो सँगै कार्यालयमा अवरोध गर्नेे समुहले अदालतको निर्णयको गरेको अपव्याख्या तथा गैरआवासीय नेपालीहरु माझ छरिरहेको भ्रमको अन्त्य भएको छ। 

अव डा. शेष घलेको संयोजकत्वमा रहेको उच्चस्तरिय समितिलाई मे ३ देखि ५ सम्म काठमाण्डौमा आयोजना हुने गैर आवाशिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको अधिवेशन तथा निर्वाचन गर्नको लागि स्पष्ट बाटो खुलेको छ। उच्चस्तरिय समितिमा रहेर पनि बैठकमा उपस्थित नभई कार्यमा असहयोग गर्दै आएका केही सदस्य र बद्री केसी समुहलाई पनि नैतिक संकट पैदा भएको छ।

फैसला कार्यान्वयन निर्देशनालयले अदालतको फैसला बमोजिम सहजिकरण गर्नको लागि नेपाल सरकारका प्रतिनिधि बैठकमा नियमित खटाउन नेपाल सरकार परराष्ट्र मन्त्रालयलाई, कानुन न्याय तथा संसदिय व्यवस्था मन्त्रालयका अधिकृतलाई समेत उच्चस्तरिय समितिको बैठकमा सहजिकरण गरि उपस्थित जनाउन निर्देशन दिएको छ।  यसबाट केहि व्यक्तिहरुले अदालतको फैसलाको अपव्याख्या गरि राजनैतिक शक्तिको

आडमा गैरआवासीय नेपाली संघलाई अनिर्णयको वन्दि बनाई राख्ने द्यृष्टताको अन्त्य भएको छ। सर्वोच्च अदालतको फैसला तथा फैसला कार्यान्वयन निर्देशनालयको स्पष्ट निर्देशनले गैरआवासीय नेपालीमाझ केहि समुहले चलाएको अभियान विफल भएकोले अव समयमा नै महाधिवेशन सम्पन्न हुने र सवै गैरआवासीय नेपालीहरुलाई महाधिवेसनमा भाग लिनुपर्नेछ या स्पष्ट रुपमा सपोर्ट गर्नुपर्नेछ।

3 thoughts on “एनआरएनए उच्चस्तरीय समितिलाई बुझाउन सर्वोच्चको निर्देशन, अन्यथा मानहानी हुने

  1. Von der großen Spieleauswahl über Boni bis hin zum
    VIP-Programm – das Angebot ist vielseitig.
    Im Status “Mythos” warten zum Beispiel ein 150% Bonus und 100
    Freispiele auf Sie. Das NV Casino bietet
    seinen treuesten Kunden mit dem High Roller Bonus eine spannende Möglichkeit,
    ihre Einsätze zu erhöhen. Die Umsatzanforderungen betragen 40x für Bonusgeld und 30x für Freispiele.

    NV Casino operiert unter einer offiziellen Glücksspiellizenz aus Curacao, was den Spielern eine sichere und faire
    Spielumgebung bietet. Das Jahr 2023 brachte mit NV Casino eine neue und
    vielversprechende Online-Glücksspielplattform auf den Markt.

    NV Casino bietet auch eine E-Mail-Adresse an, falls Sie nicht chatten möchten. Wenn Sie die ständig rotierenden Walzen stören, können Sie die Tischspiele ausprobieren. Die Lizenz von Curaçao, die nicht zu den strengsten der Branche
    zählt, bietet NV Casino dennoch einen gewissen Rahmen an Legalität.
    Ja, das NV Casino bietet ein VIP-Programm für Spieler, die regelmäßig hohe Beträge einzahlen. Dazu gehören klassische Slots,
    Tisch- und Kartenspiele (Roulette, Blackjack, Baccarat, Poker), Bingo,
    Craps und Crash Games wie Aviator.

    References:
    https://online-spielhallen.de/online-casinos-osterreich-kompletter-leitfaden-2025/

  2. Touchcasino Erfahrungen & Test → Cryptocasino Erfahrungen & Test → Crocoslots Erfahrungen & Testbericht →
    Diese Website steht Ihnen kostenlos zur Verfügung, wir erhalten jedoch möglicherweise Provisionen von den Unternehmen, die wir auf dieser Website anbieten.
    Diese Spiele werden ebenfalls von bekannten Providern zur Verfügung gestellt und bieten eine gute Abwechslung zu Klassikern wie Slots,
    Kartenspielen oder Tischspielen. Denn auch der beste Casino Bonus ist nur wenig wert, wenn
    Sie ihn nicht realistisch freispielen und zur Auszahlung bringen können. Du solltest immer sicherstellen, dass
    du alle gesetzlichen Anforderungen erfüllst, bevor du in einem Casino deiner Wahl zu
    spielen beginnst. Hier findet man die üblichen Verdächtigen von Evolution Gaming und Pragmatic Play an den Live Dealer
    Tischen, an denen man Baccarat, Poker, Blackjack oder
    Sic-Bu spielen kann.

    References:
    https://online-spielhallen.de/spin4bonus-top-casinoseiten-fur-deutschland-2025/

  3. Du profitierst von einem Willkommensbonus von 100% bis zu 100 € sowie 50 Freispielen. Findest du Echtgeld
    Casino Spiele spannend, möchtest aber erst neue Strategien testen oder ohne
    Risiko spielen? In einem Online Casino mit Echtgeld
    spielen die meisten Deutschen mit gerade einmal 20 € pro Sitzung.
    Bitte spiele verantwortungsvoll, da Glücksspiel süchtig machen kann und versichere dich, dass die Online Casinos deiner Wahl sicher
    und lizenzierte Anbieter sind. In Deutschland sind Glücksspielgewinne in der
    Regel steuerfrei, solange sie von lizenzierten Anbietern stammen.
    Live-Casino, Tischspiele wie Blackjack und Online Roulette sowie Jackpot-Slots sind entsprechend
    der deutschen Lizenzierung verboten. Solche Lizenz-Behörden tragen dafür Sorge,
    dass die Echtgeld Casino Anbieter online über faire Gewinnchancen und sichere Ein-
    beziehungsweise Auszahlungs-Modalitäten verfügen. Ein unbedingt wichtiger Faktor ist auf jeden Fall die Lizenz, denn legal
    sind Echtgeld Online Casinos nur dann, wenn sie eine gültige Lizenz für Glücksspiel vorweisen können. Worauf kommt es an bei Echtgeld Casino Spielen,
    sodass das Risiko einzig und allein in den Gegebenheiten des
    Glücksspiels verbleibt?

    References:
    https://online-spielhallen.de/top-crypto-slots-2025-spiele-wichtige-features/

Leave a Reply