भीम रावल कम्युनिष्ट होइन प्रजातान्त्रिक पार्टी बनाउने योजनामा

Karel Bartošek, Joachim Gauck, Jean-Louis Margolin, Ehrhart Neubert, Andrzej Paczkowski, Jean-Louis Panné, Nicolas Werth को पुस्तक “The Black Book of Communism-Crimes, Terror, Repression is a 1997” का अनुसार कम्युनिष्टहरुको कारण या उनीहरुले गर्दा बिश्व युद्धले भन्दा धेरै मान्छे मारिएका छन्। तर नेपालका आम नागरिकलाइ यस्तो कुरा थाहा छैन। त्यसैले उनीहरु अझै पनि कम्युनिष्टहरुलाइ मत दिने…

Read More

रास्वपा भन्छ दल नेता अहिले फेरिन्न, पेड मिडिया लेख्छन-फलाना हुन्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाइ नेपाली कांग्रेस र नेकपा एमालेको सरकारले सृजित मुद्धामा कस्टडीमा राखेको छ। मुद्धाका बिषयमा कास्की जिल्ला अदालतमा बयान लिन्ने काम हुँदैछ। थुन-छेक बहस सुरु भएको छैन। तर नेपालका पेड मिडियाले कति बर्ष जेल हाल्ने फैसला न-आउंदै लेखिसके।  रास्वपा सभापति लामिछानेले कार्यबाहक सभापति सिनियारिटीका आधारमा दुइ उपसभापति मध्ये एक…

Read More

सभापति डा. कोइराला राष्ट्रपति देउबाको संझौता

कृष्ण के सी, अमेरिका, डिसेम्बर २९, २०२४  नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा डा. शेखर कोइरालाले झन्डै-झन्डै विजय हासिल गरेका थिए। तर दोश्रो चरणमा सभापति शेरबहादुर देउबाले गिभ एण्ड टेक सेटमा जित हासिल गरे। त्यसै अनुरुप उनले सबैलाई केहि न केहि स्थान टिएर सेटल गरेका छन्। त्यसैले उनको यो कार्यकाल सहज रुपमा गयो।  तर बिडम्बना नै…

Read More

डायस्पोरा नेपाली संस्था, UNDO को महाधिवेशन सम्पन्न:सभापतिमा सोनाम लामा

डायस्पोरा नेपालीहरुको नयाँ संस्था United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडीओले स्थापना भएको करिव डेढ बर्षपछि पहिलो अन्तराष्ट्रिय महाधिवेशन यहि डिसेम्बर २८ र २९ मा काठमाण्डौमा सम्पन्न गरेको छ। महाधिवेशनले सोनाम लामाको सभापतित्वमा आगामी तीन बर्षको लागि नयाँ नेतृत्व समेत चयन गरेको छ।    २९ सदस्य कार्यसमितिमा ५ महिला र ५ पुरुष केन्द्रिय सदस्य मनोनित…

Read More

प्रतिसोधले हारेको सरकार र नागरिक विश्वास जितेका लामिछाने

यतिबेला नेपाली संचार, राजनीति र नेपालीहरुको बिश्वो समुदाय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  सभापति रवि लामिछानेको पक्ष र विपक्षमा विभाजित भएको छ। तर पनि रविप्रति प्रतिसोधको राजनीति गरेकाले एमाले-कांग्रेस सरकार हरेको देखिन्छ भने नगरिक विश्वास जितेका छन् लामिछानेले। रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले बिगत ६० दिन भन्दा धेरै समय प्रहरीको हिरासतमा छन्। जोड्तोड र कनिकुथी…

Read More

सुशील कोइरालाले धावा बोलेको लिपुलेक एमाले-कांगेस सरकारले बेच्यो

भूतपूर्व प्रधानमन्त्री शुशिल कोइरालाले लिपुलेक हुँदै मान सरोवर कैलाश जाने भारत-चीन मार्ग बनाउन नेपाली भुमी भएकाले दावी गरेका थिए। तर नेपालको एमाले-कांग्रेस साझेदार सरकारले त्यो भाग भारतबाट के कति पाएर हो एजेन्डा नै बेचेको छ। त्यसैले सरकारले भारत र चीनबीच भएको मान सरोबर पदयात्रा खुलाउने सहमतिले नेपाललाई कुनै प्रभाव नपार्ने निष्कर्ष निकालेको छ। मंगलबार बसेको…

Read More

किरात याक्थुङ् चुम्लुङ् अमेरिकाद्वारा चासोक तङ्नाम २०२४ सम्पन 

कियाचु अमेरिकाद्वारा २२डिसेम्बर २०२४ का दिन आयोजित चासोक् तङनाम संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहर स्थित शेर्पा किदुकको हलमा भब्यताका साथ सम्पन्न भएको छ । औपचारिक एवं डिजे गरि दुई खण्डमा सम्पन्न भएको कार्यक्रमको पहिलो औपचारिक खण्ड कियाचु अमेरिकाका महासचिव  घन योङ्हाङ्   र दोश्रो खण्ड संस्थाका पूर्व अध्यक्ष दिपेस् चबेगु ज्युले संचालन गर्नु भएको थियो…

Read More

सफला एकादशी ब्रत

महाराज युधिष्ठिरले भगवान श्रीकृष्णसंग प्रश्न गर्नुहुन्छ ? हे प्रभु पौष महिनाको कृष्ण पक्षमा कुन एकादशी पर्छ र उक्त एकादशीको के महत्व  छ , र साथै उक्त दिनमा कुन भगवानको के कसरी पूजा गर्नु पर्छ ? भगवान आज्ञा हुन्छ । जसरी देवताहरूमा विष्णु र दुई पाउ हुनेमा ब्राम्हण सर्वोत्तम भए जस्तै ब्रतहरू मध्येमा सफला नाम गरेकी…

Read More

ओली सरकारको कार्यसम्पादनबाट एमाले सन्तुष्ट, कांग्रेस असन्तुष्ट

नेपालको सत्तारुढ दल नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यसम्पदनबाट एमाले सन्तुष्ट रहेको अभिव्यक्ति दिएको छ। तर सत्ता साझेदार दल नेपाली कांग्रेसले भने असन्तुष्ट भएको जनाएको छ। स्मरणीय कुरा, एमाले पार्टी अधिनायकवादी पार्टी हो, पार्टी अध्यक्ष खड्गप्रसाद ओलीले जे भन्यो त्यहि हुनुपर्छ, फरक मत राख्न पाइदैन अन्यथा भिम रावललको हालत हुन्छ। बुधबार…

Read More

डायस्पोरा नेपालीको नयाँ संस्था UNDO को महाधिवेशन डिसेम्बर २८ र २९ मा

डायस्पोरा नेपालीहरुको नयाँ संस्था United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडीओ दर्ता भएको करिव डेढ बर्षपछि संस्थाले पहिलो अन्तराष्ट्रिय महाधिवेशन यहि डिसेम्बर २८ र २९ मा काठमाण्डौमा हुँदैछ। UNDO को स्थापना र दर्ता कानुनका बिज्ञहरु समेतको परामर्श लिएर मार्च २०२२ मा काठमाण्डौमा गैरआवासीय नेपाली संघका अग्रज, वर्तमान रुपमा लागि परेका एनआरएनहरुको छलफलले यूएनडिओ नामको…

Read More

रास्वपा दबाउन लाग्दा एमाले-कांग्रेस नाङ्गो, पार्टीभित्रै बिरोध, नागरिकले पत्याएनन

पछिल्लो ३ बर्षमा व्ह्यात्तै महुलाएको नेपालको एकमात्र प्रजातान्त्रिक पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाइ दबाउन योजनाबद्ध रुपमा संगठित राजनीति गर्दै आएको नेकपा एमाले र नेपाली कांग्रेसको नाङ्गो नाच असफल भएको छ। काम्युनिष्ट पार्टीहरु प्रजातान्त्रिक हुँदैनन त्यसैले एमाले प्रजातान्त्रिक होइन। नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी थियो तर गगन थापाको महामन्त्रीकाल देखि यो पार्टी आधारहीन र बिचलित बाटोमा…

Read More

अध्यक्षमा उम्मेदवार भएकाले रावल निस्कासित, ओली तानाशाह हुन्:रावल

नेकपा एमालेको बुधबार बसेको सचिवालय बैठकलेले पार्टी नेता भीम रावललाई पार्टीको संगठित सदस्यसमेत नरहनेगरी कारबाही गरेको कुरा उपमहासचिव प्रदीव ज्ञवालीले बताएका छन्। रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथि गरिएको प्रतिसोध माथि फरक मत राख्दै आएका थिए। यसैलाई एमालेले अपब्याख्या गर्दै रावले पार्टीको निर्देशन नमानेर हित विपरीत काम गर्दै आएको आरोप लगाएको छ। यस…

Read More

रास्वपा कार्यवाहक सभापतिमा डीपी अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेमाथि एमाले-कांग्रेस सरकारले नियतवस सत्ता र शक्ति कब्जा गर्दै सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दर्ता भएपछि संसद् सचिवालयले उनलाई प्रतिनिधिसभा सदस्यको पदबाट निलम्बन गरेको छ।  संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा प्रकाशित सूचनामा लामिछानेलाई सम्पत्ति शुद्धीकरण ऐनको दफा २२ बमोजिम मुद्दाको किनारासम्म निलम्बन गरिएको बताइएको छ। यसबारेमा सभामुख देवराज घिमिरेले…

Read More

IRS ले १४०० डलर सम्म कोभिड राहत बापतको रकम दिने 

अमेरिकी आन्तरिक राजस्व सेवा (IRS) ले करिव १० लाख मानिसलाई १,४०० डलर सम्म राहत रकम दिने भएको छ। तर सो रकम सबैको लागि भने होइन केवल क्रेडिट योग्यको लागि मात्र हो। IRS ले गत डिसेम्बर २०, २०२४ का दिन १० लाख मानिसहरुलाई २.४ बिलियन डलर रकम स्पेशल पे दिने जानकारी दिएको छ।  कोभिड-१९ को संक्रमण…

Read More

प्रतिसोधको राजनीति, बहस सुरु नहुँदै फैसला लेख्ने “पेड” न्यूज एजेन्सीहरु

नेपालको वर्तमान खड्गप्रसाद ओलीको सरकार हदै सम्मको प्रतिसोधको राजनीतिमा उत्रेको छ। ओली सरकारले सत्ता, शक्ति र अधिकारको चरम रुपमा दुरुपयोग गरेको छ। सरकार संयोजनले अन्य दल बिशेष गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मात्र होइन आम नागरिकको संपति हडप्ने काम समेत सुरु गरेको छ।  रास्वपा छिट्टै अगाडी आएको र उसको सामना गर्दा आफ्नो भ्रष्टाचारका काण्ड खुल्न…

Read More

डा. कोइरालाको महाधिवेशन अभियान सुरु, सभापति देउबाको भित्री समर्थन

नेपाली कांग्रेसको १५ औं महाधिवेशनको चर्चा चल्न थाकेको छ। यसै सन्दर्भमा सुदुरपश्चिम प्रदेश, कैलाली जिल्ला, धनगढीमा आयोजित नेपाल प्रजातन्त्र सेनानी संघ सुदुरपश्चिम प्रदेशको अधिवेशन उदघाटन् दर्दै नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गरेका छन्।  डिसेम्बर २१, शनिवार नेपाल प्रजातान्त्रिक सेनानी सङ्घको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई…

Read More

ललितपुर महानगरपालिकाद्वारा एलएमसी गार्बेज अलर्ट एप सार्वजनिक

मंगलबार महानगरको १०६ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीबाट एपको समुद्घाटन गरिएको हो । एप एनरोइड प्रयोगकर्ताहरुको लागि प्ले स्टोरमा उपलब्ध गराइएको छ भने आइओएस प्रयोगकर्ताले भने केही हप्तामा नै एप्पल स्टारेबाट डाउलोड गर्न सक्ने छन् ।  ललितपुरबासी सर्वसाधारणहरुले आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने गाडि कहाँ आइपुग्यो भनेर उक्त गाडिको वास्तविक…

Read More

नेपाल पुन मगर समाजको महाधिवेशन सम्पन्न, अध्यक्षमा गर्बुजा पुन मगर

नेपाल पुन मगर समाजको अध्यक्ष पदमा खमबहादुर गर्बुजा पुन मगर सर्वसम्मत निर्वाचित भएका छन्। पोखरा सम्पन्न भएको नेपाल पुन मगर समाजको दोस्रो (चौथो संशोधित) राष्ट्रिय महाधिवेशनबाट गर्बुजा मगरको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । यही मंसिर २९ र ३० गते पोखरामा सम्पन्न भएको नेपाल पुन मगर समाजको महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा लेखबहादुर फगामी…

Read More

ब्यङ्ग्य कविता :फेल भिसा

-अर्जुन राज पन्त, बाग्लुङ मुलपानी, डिसेम्बर १७, २०२४ केटारि हेर्न जहाँ नि ला ‘ छन् प्रबाशकाले मात्र भनाइ खा ‘ छन्! माया गर्नेले जँहा नि गर्छ ठाँउले के नै फरक पर्छ? सन्तति भेट्न बिदेश जाँदा कोशेलीपात साथमा लाँदा तेल भिसा भन्दै हेपाइ खा ‘ छन् बिबश मान्छे उपहास भा ‘ छन् रहर नि होला नि…

Read More

एनआरएनएको १० औं महाधिवेशन मे ३-५ मा काठमाण्डौमा हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन आगामी मे ३-५, २०२५  (२०८२ बैशाख २०, २१, २२) मा काठमाडौँमा आयोजना गर्ने निर्णय संघको उच्च स्तरीय समितिले गरेको छ। उच्चस्तरीय समितिको भर्चुयल माध्यमबाट सोमबार  सम्पन्न दोश्रो बैठकले उक्त निर्णय गरेको समितिका एकजना सदस्यले बताए। बैठकले समितिको सचिवालयमा रबिना थापा र जानकी गुरुङसंगै कुमार पन्त र कुल…

Read More