हार्वर्ड ग्राजुएट डा. थापा रास्वपाबाट रूपन्देही–३ मा प्राइमरी नोमिनी
नेपाली राजनीतिमा एक मात्र प्रजातान्त्रिक दल उपनिर्वाचका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बात रुपन्देही -३ को संघिय संसद उपनिर्वाचनको लागि डा. लेखजंग थापा प्राइमरी नोमिनीको लागि निर्वाचित भएका छन्। यससंगै रास्वपाले उनलाई हार्दिक बधाई सहित उम्मेदवार अफर घोषणा गरेको छ। डा. थापा सिद्धार्थनगर-९, अञ्चलपुरमा जन्मिएका हुन्। पेशाले न्युरोलो सर्जन रहेका उनले करिब डेढ दर्जन बार्ष…
