अमेरिका सहित बिश्वोले मनाउने नयाँ बर्ष २०२६ को शुभकामना
नयाँ वर्ष मनाउने अभ्यास मानव सभ्यताको सबैभन्दा पुरानो चलनहरू मध्ये एक हो। बिश्वोमा थुप्रै क्यालेन्डरहरु छन् र फरक फरक समयमा नयाँ बर्षहरु मनाइन्छ। तर Gregorian Calendar को सुरुवात २००० ईसापूर्वतिर बेबिलोनहरुद्वारा (The Babylonians around 2000 B.C.) सुरु भएको थियो। उनीहरुले वसन्त आरोहणको मौसमसँग मिल्दोजुल्दो मार्चमा महिनामा आफ्नो नयाँ वर्षको उत्सव मनाउने गर्थे। तर जनवरी १…
