ललितपुरमा बृहत जिल्ला स्तरीय शैक्षिक प्रदर्शनी सम्पन्न
शिक्षा विकास तथा समन्वय इकाई ललितपुरको आयोजना तथा शिक्षा विकास निर्देशनालय हेटौंडाको सहयोगमा ललितपुरमा बृहत जिल्ला स्तरीय शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ। शिक्षा विकास तथा समन्वय इकाइ ललितपुरका प्रमुख निमप्रकाश सिंह राठौरका अनुसार जिल्लाभित्रका छवटा स्थानीय तहबाट प्रतिनिधिमूलक विद्यालय शैक्षिक प्रदर्शनीमा सहभागी भएका छन् ।शैक्षिक प्रदर्शनीमा बागमतीको शारदा शिक्षा सदन मावि, महाङ्कालबाट बाघभैरव मावि,…
