युएनडीओको दोश्रो बैठक सल्लाहकार परिषदको गठन र विभिन्न थप निर्णय गर्दै सम्पन्न
नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भएको डायस्पोरा नेपालीहरुको सँस्था United Nepali Diaspora Organization/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन ((UNDO/) को दोश्रो बैठक जनवरी १२, २०२५ का दिन अध्यक्ष सोनाम लामाको अध्यक्षतामा बसेर विभिन्न निणर्य गर्दै सम्पन्न भएको छ। निर्णयहरु: पहिलो बैठकले सँस्थाको बिधान अनुसार प्रमुख सल्लाहकार सहित ५ महिला र ५ पुरुष रहनेगरि एक सल्लाहकर परिषदको गठन…
