श्रीस्वस्थानी ब्रत कथा अध्याय १८
श्रीस्वस्थानी ब्रत कथाको अठारौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगत्स्य मुनि ! तहां उप्रान्त महादेव राजहंसका राजा भै मानसरोवर पोखरीमा अनेक हंस साथमा लिई जलक्रीडा गरी बसेका थिए । त्यस्तै बेलामा विष्णु साह्रै वेगसंग आएको देखी हंसरूप श्रीमहादेव आज्ञा गर्छन् – हे विष्णु ! यस्तो चांडो वेगले किन मछेउ आयौ ? तिमीलाई कुन कुराको दु:ख…
