भ्रष्टाचारी, नैतिक पतन अभियोग प्रमाणित कांग्रेस सांसद गुरुङ फेरि सर्वोच्चमा

Spread the love

भ्रष्टाचार नैतिक पतन हुने फौजदारी अभियोग प्रमाणित भएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवाको फैसला सर्वोच्च अदालतले फैसला बिरुद्ध भएको भन्दै पुनरावलोकन गर्ने भएको छ। 

भ्रष्टाचार नैतिक पतन हुने फौजदारी अभियोग भएकाले नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन हुनुपर्छ भन्ने हाम्रो भनाइ थियो। उहाँ राष्ट्रसेवक हुनुभएकाले अन्य जसलाई भ्रष्टाचार मुद्दा लागेको छ, विचाराधीन छ, उहाँहरूलाई पनि त निलम्बन फुकुवा हुनुपर्ने होला नि, सहन्यायाधिवक्ता हरिप्रसाद रेग्मीले भने। सर्वोच्च अदालतले आफैँले प्रतिपादन गरेको सिद्धान्तविपरीत यो फैसला आएकाले पुनरावलोकन हुनुपर्छ भन्ने अख्तियारको माग थियो। अख्तियारको निवेदनमाथि निस्सा प्रदान गर्ने आदेश भएपछि अब महान्यायाधिवक्ताको कार्यालयले यस मुद्दामा सरकारको प्रतिरक्षा गर्नेछ।

निलम्बन फुकुवा गर्ने फैसला आएपछि अख्तियारले गत १८ असारमा र संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले ११ साउनमा उक्त फैसलामा भएका विषयहरू पुनरावलोकनका लागि निवेदन दिएकोमा अनुमति हुने अन्तिम आदेश भएको हो। सत्ताको शक्तिकै कारण उनी हाल संसदमै छन्। आदर्शका कुरा गर्ने कांग्रेसले यसलाई पनि बराबरीमा हेर्नुपर्न हो भन्ने कानुनी प्रश्न उठेको छ।

One thought on “भ्रष्टाचारी, नैतिक पतन अभियोग प्रमाणित कांग्रेस सांसद गुरुङ फेरि सर्वोच्चमा

  1. Auf ein Startguthaben müssen Kunden der in Deutschland lizenzierten Spieleanbieter keineswegs
    verzichten. Beide dienen dazu, Spieler beim Kontrollieren sowie sicheren Nutzen von Slot Angeboten, Sportwetten und weiteren regulierten Glücksspielen zu unterstützen. Sollte
    es wider Erwarten doch einmal zu Unklarheiten und Problemen mit dem deutschen Online Casino kommen,
    so ist der Betreiber dahinter sofort für die Behörden greifbar.

    Seit Juli 2021 gelten für Casinos, die sich um eine deutsche Lizenz bemühen, die Regelungen des neuen Glücksspielstaatsvertrages.
    Wenn es darum geht, ihren volljährigen Bürgern das Glücksspiel
    im Internet legal und sicher zu ermöglichen, sind andere europäische Länder also schon wesentlich weiter als der deutsche Gesetzgeber!
    Diese befinden sich zwar in Europa, sind aber als Kronbesitzungen der britischen Krone nicht Teil
    der EU. In der folgenden Tabelle haben wir weitere Beispiele für europäische Lizenzierungsbehörden für dich aufgelistet.
    Bevor du dich also bei einem Glücksspielanbieter im Internet
    anmeldest, solltest du immer erst die Seite komplett herunterscrollen.

    References:
    https://online-spielhallen.de/julius-casino-test-2025-aktuell-ehrlich/

Leave a Reply