सरकार र आन्दोलित शिक्षकबीच संझौता, आन्दोलन स्थगित
बिगत २९ दिनदेखि लगातार आफ्ना विभिन्न मागहरू राख्दै आन्दोलनमा उत्रिएका नेपालका सरकारी बिद्यालयका शिक्षकहरूसँग नेपाल सरकारले ९ बुँदे सहमति गर्न सहमत भएसँगै शिक्षक आन्दोलन स्थगित भएको छ र बिधालय खुल्ने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बुधबार साँझको दुइ पक्षको बैठकपछि दुबै पक्ष निर्णय गर्न सफल भएका हुन्। जस अनुसार अबदेखि देशभरका शिक्षक तथा…
