नेपाली मुलका बिश्वभरका सेफ काठमाडौँ फुड फेस्टिभल हुँदै
विश्वभरका नेपाली सेफहरू काठमाडौँमा भेला भएका छन् । अन्तर्राष्ट्रिय सेफ सोसाइटीको आयोजनामा राजधानीको भृकुटीमण्डपमा आयोजित फुड फेस्टिभलमा सहभागी हुन उनीहरू काठमाडौँ आएका हुन् । बुधबारसम्म दर्जनौँ सेफहरू आइसकेको र यो क्रम जारी नै रहेको बताइएको छ । नेपाली सेफहरूको व्यक्तित्व विकास तथा नेपाली खानाको स्तरोन्नतिका लागि भन्दै सोसाइटीले वैशाख ६ गते भृकुटीमण्डपमा फुट फेस्टिभल गर्न…
