राप्रपाको प्रोटेस्टमा दुई हजार प्रहरी खटाइने, गृहमन्त्रीको गयो सात्तो
एक पछि अर्को गल्ति गर्दै गएका नेपाल सरकारका गृहमन्त्री रमेश लेखकोको हंसले ठाउँ छोडेको छ। उसै त निकम्मा त्यसमाथि एमालेको लहै-लहैमा लागेर एक पछि अर्को गल्ति गर्दै गएका उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गर्ने प्रोटेस्टले उनको हंसले ठाउँ छोडेको छ। राप्रपाले मंगलबार काठमाडौंको बल्खु क्षेत्रमा विरोध प्रदर्शन गर्दैछ। विभिन्न स्थानबाट -याली निकाली बल्खुमा विरोध कार्यक्रम…
