ललितपुरको महाङ्काल गाउँपालि बिमिरेचौर नजिक भीषण आगलागि
केदारनाथ दाहाल/ललितपुर,ललितपुरको महाङकाल गाउँपालिकामा भीषण आगलागि भएको छ। गाउँपालिका वडा न.२ बुखेल स्थित बिमिरे चौर मुनीबाट लागेको आगो अहिले बस्ती नजिक पुगिसकेको छ। वडा नम्बर २ कतवन र वडा नं १ बिमिरेचौर आसपासका बस्तीमा आगोले क्षति पुर्याउन सक्ने जोखिम बढेको छ। गाउँपालिकाका प्रवक्ता एवं वडा नं १ का वडा अध्यक्ष जोनी कुमार न्यासुरले क्षति हुनबाट…
