टेलर स्विफ्टको “बाइ-ब्याक मास्टर एल्बम” सफल
मे ३०, २०२५ शुक्रबार चर्चित अमेरिकन गायीका टेलर स्विफ्टले भनिन, “मैले बनाएका र गाएका सबै संगीतहरु अब मेरा हुन्।” स्विफ्टले आफ्नो गीतको मास्टर कपी बाइ ब्याक सफल भएकोले आफ्नो जीवनको ठूलो सपना बल्ल साकार भएको उल्लेख गरेकी छन्। गायिका तथा संगीतकर्मी टेलर एलिसन स्विफ्टको जन्म डिसेम्बर १३, १९८९ मा पेन्सलभेनियाको रिडिङमा भएको थियो। उनले आफ्नो…
