इरानी सुप्रिम लिडर खामेनी मारिए
अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले शनिबार साँझ इरानी सुप्रिम लिडर आयतोल्लाह अली खामेनी मारिएको दावी गरेका छन्। यसका साथै इरानको सरकारी टेलिभिजनले नेता खामेनीको मृत्यु भएको समाचार दिएको छ। स्थानिय समय आइतबार बिहानै ८६ वर्षीय नेता खामेनीको मृत्यु भएको आधिकारिक पुष्टि गरेको छ। इरानी समाचार एजेन्सी ‘फर्स’ का अनुसार खामेनी तेहरानस्थित आफ्नै निवास र कार्यालयमा मारिएका…
