नेपालका बाढीपीडितका लागि UNDO International द्वारा एक घण्टामै रु. ३० लाख संकलन; रु. १ करोड संकलन गर्ने लक्ष्य
प्रेस विज्ञप्ति संक्षेप: विश्वभरका प्रतिनिधिहरूको आकस्मिक बैठकद्वारा बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली, प्रभावित परिवारप्रति ऐक्यबद्धता तथा एकमहिने राहत संकलन अभियान घोषणा काठमाडौं/अगस्ट २८, २०२६: नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भएको ‘युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन’ (UNDO) इन्टरनेसनलले नेपालको रसुवा तथा आसपासका जिल्लाहरूमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडितहरूको सहयोगार्थ आयोजित विशेष अन्तर्राष्ट्रिय जुम बैठकमार्फत एक घण्टामै नेपाली रुपैयाँ…
