कांग्रेसीहरुको साथ् र बहुमत शर्मा-थापासंग नभएको प्रमाणित
नेपाली कांग्रेसको करिब-करिब ७० प्रतिशत भन्दा ठुलो जमात लुटिएको नेतृत्वका नेताहरु बिश्वोप्रकाश शर्मा र गगन थापासंग नरहेको कुरा गत हप्ताको सदस्यताको ग्रहण र नवीकरणले प्रमाणित गर्यो। कांग्रेसमा सबैभन्दा ठुलो झगडा नै सदस्यताको लागि हुने गरेको थियो। १४ औं महाधिवेशनको सदस्यता विवाद नै सुल्टा गर्न नसकेका तिनै गगन थापाले चोरीबाटोबाट नेतृत्व लुटेर लिए। तर अनलाइनमा बेरोकटोक…
