बाला चतुर्दशीको सबैमा शुभकामना
प्रत्येक वर्ष मंसिर कृष्ण पक्षको चतुर्दशीमा बाला चतुर्दशी पितृहरूको नाममा सतबीज छरेर मनाईन्छ , यो दिन पितृहरूको निम्ति किन महत्वपूर्ण छ , पं. रामबाबु लुईटेलद्धारा प्रस्तुत यो प्रवचन हेरेर पुण्य लाभ गरौं ।
प्रत्येक वर्ष मंसिर कृष्ण पक्षको चतुर्दशीमा बाला चतुर्दशी पितृहरूको नाममा सतबीज छरेर मनाईन्छ , यो दिन पितृहरूको निम्ति किन महत्वपूर्ण छ , पं. रामबाबु लुईटेलद्धारा प्रस्तुत यो प्रवचन हेरेर पुण्य लाभ गरौं ।
सौनकादि ८८ हजार ऋषिहरूको प्रश्नको उत्तरमा सुतजीले बताउंनु भएको र अर्जुनको प्रश्नको उत्तरमा भगवान श्रीकृष्णले बताउंनु भएको एकादशीको उत्पत्ति कसरी भयो र यस्को बारेमा सत्युगमा भएको घटनालाई सुन्न र बुझ्नको लागि पं रामबाबु लुईटेलद्धारा प्रस्तुत एकादशी महात्म्य सुनेर पुण्य लाभ गरौं ।
नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) ले मेन्टल हेल्थ फस्ट एड प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ। फिप्नाले नेशनल काउन्सिल फर बिहेभियरल हेल्थसँग मिलेर नेपाली समुदायका झण्डै दुई दर्जन मानिसलाई नोभेम्बर २३ मा यो प्रशिक्षण दिएको हो। यो प्रशिक्षणसँगै उनीहरु मानसिक स्वस्थमा समस्या भएका मानिसलाई प्राथमिक उपचार उपलब्ध गराउन सक्ने भएका छन्।मानसिक स्वस्थमा समस्या भएका मानिसलाई…
यतिबेला प्रजातन्त्रको बिरुद्ध संसदका दुइ ठुला ढल नेपाली कांग्रेस र नेकपा एमालेको लठबन्धनको एक सुत्रिय अन्य बिरोधी दल सखाप अभियानमा छ। त्यसमा पनि एमालेले कांग्रेसको काँधमा नाल राखेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एस र नेकपा माओवादी अनि अन्य साना दलहरु सखाप पार्ने अभियानमा छ। यसमा नेपाली कांग्रेस पनि मुतको न्यानोमा रमाएको छ। तर सबैलाइ सखाप…
जापानले ललितपुरको कालीदेवी माध्यमिक विद्यालयलाई छात्रावास हस्तान्तरण गरेको छ। ललितपुर जिल्लाको बागमती गाउँपालिकास्थित कालीदेवी माध्यमिक विद्यालयलाई जापान सरकारको सहयोगमा छात्रावास हस्तान्तरण समारोह सम्पन्न भएको छ। समारोहमा नेपालका लागि जापानका राजदूत महामहिम किकुता युताकाको उपस्थिति थियो। जापान सरकारको ग्रासरुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट्स (GGP) को लागि अनुदान सहायता अन्तर्गत छात्रावास बनेको विद्यालयका प्रधानाध्यापक महेश घिमिरेले जानकारी दिनुभयो।…
सूचना तिमल्सिना, नोवेम्बर २४, २०२४ हरकोही मानिस रुपमा सुन्दर छ र रहन्छ । यो सत्य यथार्थ हो । तर मन जब यस यथार्थबाट भट्कन्छे । तब समाधानको लागी मरिमेट्छे। ऊ कसैले सुन्दर भनिदेओस भन्ने आशमा बस्छे । तरह तरहका समाधानका बाटोमा लाग्छे । केही समयपछि त ऊ काहीँबाट भट्केर यहाँ आएको समेत भुल्न थाल्छे ।…
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआए) मा नेपाल आउने पर्यटक या बिदेशी भन्दा नेपालबाट बाहिर जानेको संख्या बढेको छ। दैनिक १२ सय देखि १५ सय नेपालीहरु विदेशिएको कुरा टिआए रेकर्डले दर्साएको छ। नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो दिन महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १,१०,६५४ र पुनः श्रम स्वीकृति…
मंसिर ९, २०८१ प्रेस विज्ञप्ति नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य श्री उमेश श्रेष्ठलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गर्नु भएको छ । कृष्णप्रसाद पौडेल मुख्य सचिव
कृष्ण के सी, अमेरिका, नोवेम्वर २३, २०२४ United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडिको दर्ता भएको करिव डेढ बर्षपछि संस्थाले पहिलो अन्तराष्ट्रिय महाधिवेशन गर्ने तिथिमिती डिसेम्बर २८ र २९ लाइ तोकेको छ। थप जानकारीको लागि संस्थाको वेबसाइट https://undo.org.np/ मा गएर बिधान पढ्नुहोस र Apply for Membership क्लिक गर्नुहोस। अथवा संस्थाबारे नेपाली र अंग्रेजी दुवै…
काठमाडौं जिल्ला अदालतले २१ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति क्षेत्र विकासको स्वामित्वको पशुपति गौशाला धर्मशालाको सम्पूर्ण जग्गाजमीनमा मोहियानी हक नलाग्ने फैसला गरेको छ। न्यायाधीश कमलप्रसाद पोखरेलको इजसालले असोज १६ गते गरेको फैसलाको पूर्णपाठमा पशुपति गौशाला धर्मशालाको साविक पशुपति वडा नं. २ को कित्ता नम्बर ८३ को चार रोपनी १५ आना दुई दाम र…
कुलमानलाइ जसरी पनि फाल्ने एमाले, समर्थन गर्ने देउबा
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन मे २०२५ भित्र सम्पन्न गर्ने सहितको निर्णय संघको उच्चस्तरीय समितिले सार्वजनिक गरेको छ। समितिको नोवेम्बर १९, २०२५ मा संघकै भवन बालुवाटारमा बोलाइएको भएता पनि भवनलाइ नियतपूर्वक बन्द गरिएको थियो। संघको भवनलाइ संघका पूर्व उपाध्यक्ष डा. बद्रि केसीले कार्यालयको चावी लिएर सम्पूर्ण कर्मचारीलाइ एमाले पार्टीको निर्देशन भन्दै थर्काएर…
बहुदल आएको पनि तीन दशक हुन लाग्यो। धेरै नेता जन्मिए, हुर्किए, कमाए, जिते, हारे, हराए र कति त बिति पनि सके। तर पनि नेपाली नागरिकको काम, उनीहरुको आर्थिक र सामजिक स्थिति झन् गिर्दो रुपमा पुग्यो। यो सबैको दोषी यिनै दलहरुले उठाएका उम्मेदवार र दलहरु नै हुन्। हामीले भोगेको हो नागरिकमा काम हुँदैनन सहज छैनन। केवल…
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन अक्टुवर २०२१ मा हुनुपर्ने थियो। २०१९-२०२१ कार्यकालका अध्यक्ष कुमार पन्तको नेतृत्वलाइ रसियन माफियाहरुले कब्जामा लिएर समयमा सम्पन्न गर्न दिएनन। अन्तमा संस्था दर्ता भएको नेपाल सरकार परराष्ट्रमन्त्रालयको लिखित निर्देशन बमोजिम तत्कालिन प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा. शेष घलेले संघको बिधान बमोजिम संघको १० औं महाधिवेशको मार्च २०२२…
आज कार्तिक शुक्ल एकादशी ।यो एकादशीलाई हरिबोधनी वा हरि जागा हुने एकादशी वा ठूलो एकादशी भनेर पनि चिनिन्छ, यस दिन क्षीर सागरमा सुत्नु भएका भगवान विष्णु जगतको पालना गर्नाको खातिर क्षीर सागरबाट उठेर जागा हुनु हुनाले यस दिनको ठूलो महत्व रहेको छ । आजको दिन चार महिना अघी रोपेर दैनिक जल चढाएर पूजा गरेको पवित्र…
पूर्ण प्रजातान्त्रिक सोचका साथ स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थापनाकाल देखिनै अन्य भ्रष्ट दलहरुको आक्रमण सहनुपर्यो तर पनि संसदमा केवल छ महिनामा नै चौथो ठुलो पार्टी सावित गर्यो। ४० बर्षमा नेपाली पुरातन पार्टीहरुले गर्न नसकेका, नजानेका अनि चुर्लुम्म डुबाएको देश कसरी चलाउने भन्ने उदाहरण केहि महिनामा केहि मन्त्रालयको जिम्मेवारीमा प्रतिसोध साँधेन काम…
नेपाल सम्वत् ११४५ को उपलक्ष्यमा नेवाः गुठी न्युयोर्क र नेवाः नखः न्युयोर्कको संयुक्त आयोजनामा गत नोभेम्बर २ तारिख शनिवारका दिन अमेरिकाको न्युयोर्कस्थित ज्याक्सनहाईटको डाइभर्सिटी प्लाजामा न्हू दँया भिंतुना र्यालीको आयोजना गरिएको थियो । २०८१ कार्तिक १७ गते शनिबार, प्रतिपदा तिथि तदनुसार नेपाल सम्वत ११४५ को नयाँ बर्षको पहिलो दिन हो । नेपाल सम्वत नेपालको राष्ट्रिय…
यतिबेला नेपाली राजनीतिमा नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कांग्रेसको गठजोडको केपीशर्मा ओली नेतृत्वमा अधिनायकबादी सरकार छ। अस्मरणीय कुरा, प्रधानमन्त्री ओली झापामा मान्छे मारेर बिना सजाय मुक्त भएका व्यक्ति हुन्। उनि जेल परेका थिए तर ज्यान केशमा होइन। पंचायतको बिरोध गरेकाले जेल परेका हुन् ज्यान केशमा होइनन उनको रिहाइ आदेशमा राजबन्दी भनिएको छ। पछिल्लो करिव…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको आज बसेको बैठकले आफ्ना पार्टी सभापति रवि लामिछाने बिरुद्ध नेकपा एमाले र नेपाली कांग्रेसले चलाएको कारबाहीको कदम राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर गरेको छ। विज्ञप्ति जस्ताको तस्तै: विक्रम संवत् २०८१ कात्तिक २४ गते नेपाल संवत् ११४५ कछलाथ्व अष्टमी विज्ञप्ति राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको आज बसेको बैठकले देहायका…
पोखरा-तिजको गीतबाट नेपाली लोकगित संगित क्षेत्रमा मोडलिङ सुरु गरेकी मोडल कृपा पौडेलले लोक तथा दोहोरी गीत चिसो बतास कताको माछापुच्छ्रेको सार्वजनिक गरेकी छन। उनको गीतको म्युजिक भिडियो युवट्युमा सार्वजनिक भएको छ। तिजको गित मेरी पुतलीबाट आफ्नो अभिनय सुर गरेकी कृपाको यो दोस्रो गीत हो। गीतमा नेपाली लोकसंगितका चर्चित गायक वसन्त थापा शान्तीश्री परियार र हरि…