Headlines

उमेश श्रेष्ठ नेपाली कांग्रेस केन्द्रीय कोषाध्यक्षमा मनोनित

मंसिर ९, २०८१

प्रेस विज्ञप्ति

नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य श्री उमेश श्रेष्ठलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गर्नु भएको छ ।

कृष्णप्रसाद पौडेल

मुख्य सचिव