अल्फाबेटको रोबोट्याक्सी वेमोको १६ अर्ब डलरको नयाँ संझौता
Spread the loveसिलिकन भ्यालीको लागि ‘the tech buzz’ का अनुसार अल्फाबेटको रोबोट्याक्सी डिभिजन वेमोले रूपमा १६ अर्ब डलरको बिशाल लगानी सझौता गरेको छ। यसबाट वेमोको ब्राण्ड भ्यालु ११० अर्ब डलर पुगेको छ। Sequoia Capital and Andreessen Horowitz जस्ता हेभीवेटहरूद्वारा साझेदारी गरेको यो सम्झौताले अब ड्राइभरलेस टेक्सीको लागि वेमोले एक महत्वपूर्ण फड्को दिने भएको छ। करिब…
