Headlines

OpenAI को नयाँ प्रडाक्शन Open-weight Language Model

मार्च ३१, २०२५ का दिन OpenAI ले एक महिना भित्रमा पहिलो Open-weight Language Model र GPT-2 सार्वजनिक गर्ने भएको कुरा CEO Sam Altman ले उद्घोष गरेका छन्।

यो An open-weight language बिशेष गरेर नयाँ र बेशिक ज्ञान भएकाहरुको लागि लक्षित गरेर बनाइएको भनिएको छ। यसले कुनै निश्चित कामको लागि सामान्य प्रम्प्ट दिएर पनि काम गर्न सक्छ। यसको पहिलो इभेन्ट San Francisco मा केहि हप्तामा नै हुनेछ।

Leave a Reply