Headlines

OpenAI बिरुद्ध कपिराइट ब्रिचेज दावी

क्यानेडियन न्यूज कम्पनिले OpenAI बिरुद्ध कपीराइट ब्रिचेज दावी गरेको छ। क्यानाडाका पांच वटा न्यूज एजेन्सीहरुले OpenAI का ChatGPT प्रमुख बिरुद्द ल सुट दावी गरेका छन्। दावी अनुसार ChatGPT ले नियमित रुपमा अनलाइन नियमको उलंघन गर्दै डाटा ब्रिच गरेको बताइएको छ। 

एक टेकन्यूजमा डेभिड जुन्ग्रिनले लेखे अनुसार ल सुटमा लेखक, कलाकार, म्यूजिक पब्लिसर लगातको डाटा ब्रिच भएको बताइएको छ। OpenAI ले सो ल सुटबारेमा पब्लिकमा रहेका फ्री सूचनाहरु पब्लिक गरेको दावी गरेको छ।