सहकारीबाट पैसाल लिएको सरकारवाली भएकीले म निर्दोष:कांग्रेस सांसद राइ
नेपालको कम्युनिष्ट पार्टी नेतृत्व सरकारले एक पछि अर्को भ्रष्टाचार जोगाउन सेट गर्ने र अपराधी जोगाउने, पिडितलाइ पान्छाउने र अन्यलाइ राजनैतिक प्रतिसोध साँध्ने काम गर्दै आएको छ। पछिल्लो समय स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा वैशाख १३ गते पक्राउ परेकी सत्ता साझेदार नेपाली कांगेसकी सांसद समेत रहेकी माया राईले सहकारीको सञ्चालक समितिको बैठक पुस्तिकमा भएका हस्ताक्षर आफ्नै भएको,…
