नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालका पूर्वउपराष्ट्रपति नन्द किशोर पुनलाई केन्द्रीय सदस्य र स्थायी समिति सदस्यमा मनोनयन गर्नुका साथै उपाध्यक्षमा मनोनित गरेका छन्।
गत माघ देखि पुन सक्रिय राजनीतिमा फर्किएका थिए। यससँगै प्रचण्डको उत्तराधिकारीको रुपमा लडाइ गर्दै आएका वर्षामान पुन र जनार्दन शर्माको लडाइलाइ माथ गर्दै उनि अब्बल दर्जामा पुगेका छन्। नन्दकिशोर पुन माओवादी आतंकारी युद्धकालका डेपुटी कमान्डर थिए। उनको नेतृत्वमा धेरै नेपाली मारिए, मराइए।