Headlines

कांग्रेसको क्रियाशील सदस्यता नवीकरण गर्ने म्याद वैशाख मसान्त सम्म

नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता नवीकरणको लागि वैशाख मसान्तसम्म सम्पन्न गर्न निर्देशन गरेको छ। अप्रिल २९, २०२५ मंगलबार कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले वैशाख मसान्तसम्मको समय दिएको बताएको छ।

निर्देशन अनुसार क्रियाशील सदस्यता नवीकरण:

  • जिल्ला समितिहरूलाई वैशाख मसान्तसम्म
  • सदस्यता नवीकरण अनलाइनमा हुने
  • पार्टी वेबसाइटमा वैशाख मसान्तसम्मका लागि जिल्लालाई क्रियाशील सदस्यता नवीकरण गर्न एक्सेस हुन्छ
  • नवीकरणको काम सकेपछि नयाँ सदस्यताबारे प्रक्रिया अघि बढाउने

Website link: https://www.nepalicongress.org/

Leave a Reply