एनआरएनएका ४ दर्जन बढी देशमा महाधिवेशन तयारी, नाम सहित

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं अन्तराष्ट्रिय महाधिवेशन पुन:गर्नका लागि सर्वोच्च अदालतको परमादेशबाट बनाइएको उच्चस्तरीय समितिका संयोजक तथा पूर्वअध्यक्ष, पूर्व प्रमुख संयोजक डा. शेष घलेको अध्यक्षतामा धमाधम गतिबिधि बढेको छ। सँस्था दर्ता भएको नेपाल सरकार परराष्ट्र मन्त्रालयले पनि आफ्नो प्रतिनिधि पठाएर माहाधिवेशन सम्पन्न गर्न सक्रियता देखाएको छ।   यसैबीच हालसम्म उच्च स्तरीय समितिले आधा दर्जन…

Read More

मन्त्री अधिकारी र सांसद राणाद्वारा महाङ्कालपालिकामा पुल उद्घाटन

ललितपुर/ललितपुरको महाङ्काल गाउँपालिका वडा नं ५ चन्दनपुर स्थित टुङ्गन खोलामाथि बनेको पुल उद्घाटन गरिएको छ। नेपाल सरकार कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी र ललितपुर क्षेत्र नम्बर १ का सङ्घीय सांसद उदयशमशेर राणाले संयुक्त रुपमा उक्त पुलको उद्घाटन गरेका हुन्। उद्घाटनपछि बोल्दै मन्त्री अधिकारीले देशैभरका कृषि सडकलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइएको बताए। उनले चिया,…

Read More

सान फ्रान्सिस्कोको नेपाली भाषा स्कुलमा वसन्त पंचमी मनाइयो

क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरियामा नेपाली भाषा पढाउने कक्षा केहि बर्ष देखि संचालनमा छ। नेपाली बालवालिकाहरुलाई नेपाली भाषा बोल्न र लेख्न सिनाउने उद्येश्यले स्थापित सिलिकनभ्याली भाषा स्कुलले यस वर्ष वसन्त पंचमी मनाएको छ। सन्निभेलको सेरापार्ककमा आयोजित उक्त कार्यक्रममा १६० भन्दा धेरैजनाको सहभागिता रहेको कुरा आयोजकहरुले बताएका छन्। कार्यक्रममा पण्डित चक्रपाणी अर्यालले वैदिक विधिबद्वारा सरस्वतीको पूजा गराएका…

Read More

रवि विरुद्ध एमाले-कांग्रेसद्वारा सृजित मुद्धा भने अनुसार नभएको भन्दै सरकारी वकिल नै सरुवा

*फोटो नयाँ पत्रिकाबाट स्क्रिनशट गरिएको* नयाँ पत्रिकामा नवराज मैनालीको रविविरुद्ध मुद्दा नचलाएकोमा चितवनका सरकारी वकिलको सरुवा भन्ने हेडलाइन लेखनले आज नेपाली कांग्रेसका गगनपक्ष र नेकपा एमालेको लगौंटी कस्दैमा दिन गयोहोला। क्याची र अनुसधनात्मक लेखन भएकाले मैनालीको नयाँ पत्रिकाको सो पोस्टका आधारमा यहाँ केहि थप पुष्टि गर्ने प्रयास गरिएको हो। पहिलो कुरा कुनै पनि कम्पनी या…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय २४ 

श्रीस्वस्थानी ब्रत कथाको चौलिसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! तहां उप्रान्त गोमा ब्राम्हणीले धागाको लरिया लिई चन्द्रज्योती नगरका बरहीको घरमा गई ‘मेरो घरमा सप्तऋषि आएका छन्,तिनलाई खान दिन्छु,यो धागाको लरिया लेऊ र पान देऊ’ भनिन् । यति गोमा ब्राम्हणीले भनेको सुनी बरहीले ‘हे गोमा ब्राम्हणी ! आज पान कत्ति छैन्, जति भएको…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय २३ 

श्रीस्वस्थानी ब्रत कथाको तेईसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! तहां उप्रान्त नवराज ब्राम्हण आफ्ना बाबाको खबर गर्न गएपछी नवराजकी स्त्री चन्द्रावती ब्राम्हणीले आफ्नी सासू गोमा ब्राम्हणीछेउ भनिन् – हे माता! म मेरो माईत नगएको धेरै दिन भयो, यहां खानलाई अन्न छैन्, लाउंनलाई वस्त्र छैन्, अरूसंग मांगी मात्र कति दिन निर्वाह गरूंली, यस…

Read More

लामिछाने बिरुद्ध चितवनमा मुद्धा दर्ता नहुने भएपछि सरकारको कान्तिमिलान

सयौं हजारौं सहकारीको बिषय एकातिर राखेर नेपाल सरकार रास्वपाका सभापति रवि लामिछाने माथि एकल रुपमा सखाप पार्ने मिशनमा लागेको छ। यसै क्रममा मुद्धा अभियान सुरु गरियो तर कुनै पनि जिल्लामा उनलाई दोषी प्रमाणित गर्ने कारण भने अझै पाएको छैन। चितवनमा मुद्धा गर्दा गर्नुपर्ने कारण नै नपाएर सरकारी वकीको कार्यालयले आरोपपत्र नै फिर्ता पठायो। त्यसपछि आत्तिएको…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय २२

श्रीस्वस्थानी ब्रत कथाको वाईसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! त्यस्ता तरहले रहंदा आठ, दश वर्ष भयो र एक दिन शिव शर्मा ब्राम्हण आफू ह्रृष्ट – पुष्ट भएको देखी घर सम्झी अब यहां म बसी के गरूं, घर जाउं भनी,विचार गरी शिवभट्ट ब्राम्हण र सती ब्राम्हणी छेउ गई भने- हे माता-पिता ! तिमीहरूले…

Read More

छपेली-माझखण्ड केबलकारले क्षेत्रको अर्थतन्त्र र पर्यटनमा प्रभाव पार्छ:सांसद राणा

ललितपुर।०८१ माघ २१ गते/प्रतिनिधि सभा सदस्य उदयशम्शेर राणाले जिल्लाको पर्यटनलाई पाटनमा मात्र सीमित राख्न नहुने बताएका छन्। ललितपुरको दक्षिणी भेग पनि पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हुनसक्ने उनले बताए।  माझखण्ड पर्यटन परियोजना अन्तर्गत डेस्टिनेसन माझखण्ड प्रालिले सञ्चालनमा ल्याउन लागेको छपेली माझखण्ड केबुलकार शिलान्यास कार्यक्रममा बोल्दै आज प्रतिनिधिसभा सदस्य राणाले उक्त योजनालाई बुद्धिमताका साथ अगाडि बढाउन सुझाव…

Read More

ओलीका दास योगेश, ढल्यो-ढल्यो गाउने ओली

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले योगेश भट्टराईहरू एमालेमा खड्गप्रसाद ओलीको दास भएर बसेको आरोप लगाएका छन्। यसपूर्व एमाले नेता भट्टराईले प्रतिनिधिसभाको बैठकमा नै अध्यादेशबाटै जन्मेको पार्टीले अध्यादेशको विरोध गरेको नसुहाएको भन्दै एकीकृत समाजवादीलाइ तिखो जवाफ दिएका थिए। त्यसको जवाफ दिँदै एसका अध्यक्ष नेपालले भने, आफूहरूले अध्यादेशको विरोध गर्दा प्रतिवाद गर्ने मध्ये…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय २१ 

श्रीस्वस्थानी ब्रत कथाको एक्काईसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! गोमा भिक्षुक रूप महादेवको शराप पाई अति चिन्तित थिईन्।तहां उप्रान्त गंगा – स्नान गर्न गएका शिवभट्ट, सती ब्राम्हणीले स्नान गरी हरि- हरको पूजा गरी सुवर्णादि नाना द्रब्य दान गरी घर फिर्दा गोमालाई रोईरहेकी देखी -हे पुत्री ! किन रोईस् ! के दु:ख भो…

Read More

छपेली-माझखण्ड युरो स्ट्याण्डर्ड केबलकारको शिलान्यास सांसद राणाबाट हुँदै

ललितपुर/ललितपुरस्थित ‘छपेली–माझखण्ड केबलकारको निर्माण कार्यको शिलान्यास माघ २१ गत्ते अर्थात फेब्रवरी ३, २०२५ सोमबार हुँदैछ। ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ का सांसद एवम् पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणाले बटम स्टेसन छपेलीमा शिलान्यास गर्ने कार्यक्रम रहेको डेष्टिनेशन माझखण्ड प्रालिका अध्यक्ष गोपाल सञ्जेलले बताए। डेष्टिनेशन माझखण्ड कम्पनीले दक्षिण एशियाकै पहिलो अत्याधुनिक केबलकार सेवासहतिको पर्यटन प्रवर्धनको काम गर्न…

Read More

UNDO को सँस्था बिस्तार:सदस्यता कसरी लिने ?

युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन/United Nepali Diaspora Organization (UNDO) को पहिलो अन्तराष्ट्रिय महाधिवेशन डिसेम्बर २८-२९ , २०२४ मा काठमाण्डौमा सम्पन्न भएको छ। महाधिवेशनबाट सँस्था स्थापनाकालका संयोजक अमेरिका निवासी सोनाम लामाको सभापतित्वमा नयाँ नेतृत्व समेत चयन भएको छ। यूएनडिओ नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा एनआरएन ऐन अनुसार दर्ता भएको विश्वयभरि रहेका डायस्पोरा नेपालीहरुको सँस्था हो। कोहि पनि डायस्पोरा…

Read More

नेपाली कांग्रेसमा प्रश्न गर्न पाइन्छ, निषेध गरिंदैन: महामन्त्री शर्मा

आजको सार भनेको नेपाली कांग्रेस पार्टी नागरिकको भावना बुझेर, लोकप्रिय बनोस भन्ने हो। कतिपय दलमा प्रश्न नै गर्न पाइंदैन तर कांग्रेस प्रश्न गर्न निषेध गर्ने दल होइन। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसभित्र विवाद हुने र भइरहने बताएका छन। आज शनिबार चितवनमा आयोजित १०० दिने अभियान अन्तर्गतको सभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री शर्माले यस्तो बताएका…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय २०

श्रीस्वस्थानी ब्रत कथाको बिसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ – हे अगत्स्य मुनि ! यति पातालका कुरा कहें, अब मर्त्यमण्डलका कुरा कहन्छु । मर्त्यमण्डलका दक्षिण भागमा ब्रम्हपुत्र नाम गरेको नगर छ ।त्यहां ब्राम्हणहरू असंख्यात संपत्ति पाई वेद पुराण आदि नाना शास्त्र अभ्यास गरी आफ्ना-आफ्ना कर्ममा रहेका थिए । त्यसै नगरमा शिवभट्ट नाउं गरेका ब्राम्हण महागरीब थिए…

Read More

अध्यादेश होइन, संविधान एमाले र कांग्रेसको मात्रै होइन अरुको पनि हो:डा. कोइराला

देश संबिधान र ऐन कानुनले चल्ने हो, आवश्यक परे देशको हितमा संबिधान र ऐन कानुन संसोधन गर्नुपर्छ त्यसैका लागि संसद छ। कानुन बनाउने र संसोधन गर्ने निकाय संसद मात्र हो, कार्यपालिका होइन भन्ने अभिव्यक्ति नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन्। आजको रातोपाटीमा नेपालको संबिधान र अहिलेको अध्यादेशका बारेमा डा. कोइरालाको धारणा, केहि ऐतिहासिक…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय १९ 

श्रीस्वस्थानी ब्रत कथाको उन्नाईसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! तहां उप्रान्त श्रीमहादेवले विष्णुलाई विदा दिई उहां गै जालन्धरसंग युद्ध गर्नुभयो । महादेवको र जालन्धरको अघोर संग्राम भयो । वृन्दाको पतिब्रता धर्म विष्णुले हरिसकेको हुनाले वलहिन भै महादेवसंग युद्ध गर्न नसकि जालन्धर आकाशमा गै माया युद्ध गर्न लाग्यो ।महादेव पनि आकाशमै गई युद्ध…

Read More

रास्वपा सांसद लामिछानेको निलम्बन फुकुवा नगर्न सभामुखलाइ दलहरुको दवाव

अहिलेको चर्चामा रहेका रास्वपाका सभापति तथा नियोजित रुपमा एमाले र काँग्रेसले निलम्बन गरेका सांसद रवि लामिछानेले आफ्नो निलम्बन फुकुवाको लागि निवेदन दिएपछि सभामुख देवराज घिमिरेले ठोसे जवाफ दिएका छन्। लामिछानेले संसद्को हिउँदे अधिवेशनको बैठकबाटै निलम्बन फुकुवाको लागि सभामुखलाई निवेदन दिन शुक्रवार सिंहदरबार पुगेका थिए।  सभामुखलाई निवेदन दिँदै लामिछानेले सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा…

Read More

राज्य शक्ति नै रवि लामिछाने माथि खनिएको छ:सांसद वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सिङ्गो राज्य शक्ति नै रवि लामिछानेमाथि प्रतिशोध र पूर्वाग्रहकासाथ खनिएको बताएका छन् । शुक्रबारदेखि सुरु भएको प्रतिनिधि सभाको पाँचौ अधिवेशनलाई सम्बोधन गर्दै उनले संविधानको धारामा टेकेर नै बनाएको नियमावलीको प्रावधानलाई बेवास्ता गर्दै रास्वपाका सभापति लामिछानेको सांसद निलम्बन गरिएको भन्दै त्यसको कानुनी उपचार खोज्ने बताए। उनले भने, संसदमा एउटा विशेष…

Read More

७७ कांग्रेस पोखरामा भेला हुने, सभापति देउबाले संबोधन गर्ने

नेपाली कांग्रेसका ७७ जिल्लाका सभापति र उपसभापतिहरू पोखरामा माघ २२–२३ गते हुने प्रशिक्षण कार्यक्रममा सहभागी हुन लागेका छन्। पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवं पार्टी कास्कीको व्यवस्थापनमा २२–२३ माघमा पोखरामा प्रशिक्षण कार्यक्रम तय गरिएको छ। कास्की जिल्लाका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलका अनुसार सो प्रशिक्षण कार्यक्रममा मुलुकका ७ वटै जिल्लाका पार्टी जिल्ला…

Read More