जय नेपाल इन्टरनेशनल फाउन्डेसन डेनमार्क च्याप्टरको अध्यक्षमा सिता बराल
डेनमार्क, २३ फेब्रुअरी। आज एक वेबिनार कार्यक्रम मार्फत सिता बरालको अध्यक्षतामा गठन भएको जय नेपाल इन्टरनेशनल फाउन्डेसन डेनमार्क च्याप्टर बिस्तार गरिएको छ। विस्तारित कमिटीको महासचिवमा प्रकाश विक्रम शाही, कोषाध्यक्ष शोभा सापकोटा तथा सदस्यहरुमा मङल परियार, रामकुमार थापा, मञ्जु आचार्य, सुवास गुरुङ, महेन्द्र राज शर्मा, एकराज सापकोटा, भक्त खत्री, मनोज खरेल, सन्दीप राजवंशी र राजकुमार भण्डारी…
