होमकन्ट्री अष्ट्रेलियामा डा. घलेले भने: महाधिवेशन मे ३-५ मा नै हुन्छ, सहभागी हुनुहोस्
गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिका अध्यक्ष शेष घलेले अष्ट्रेलियामा रहेका एनआरएनहरुलाइ आउँदो मे महिनामा काठमाडौँमा हुन गइ रहेको महाधिवेशनमा सहभागी भएर संघलाई सहि बनाउन योगदान गर्न अपिल गरेका छन्। सिडनीमा बुधबार आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै संघका पूर्व अध्यक्ष समेत रहेका डा घलेले लामो समय देखि विवादमा अल्झिएको एनआरएनएलाई लोकतान्त्रिकरण गर्ने एक अपूर्व…
