Headlines

महाशिवरात्री पर्वको महत्व के रहेको छ

फाल्गुण महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिलाई महाशिवरात्री पर्वको रूपमा राष्ट्रव्यापि रूपमा नभई अन्तराष्ट्रिय रूपमा हिन्दु धर्मावलम्वीहरूले भगवान शिव र पार्वतीको विवाह महोत्सवका रूपमा मनाउंने गरिएको छ । देशका विभिन्न शिवालयका साथै , विषेश गरि पशुपतिनाथमा नेपाल भारत लगायत अन्य देशहरूवाट पनि भक्तजनहरू उपस्थित भै भब्य रूपमा मनाईंने शिवरात्री पर्वको महत्वका बारेमा पं. रामबाबु लुईटेल द्धारा प्रस्तुत प्रवचन सुनेर लाभ प्राप्त गरौं ।