एनआरएनए उच्चस्तरीय समितिद्वारा सदस्यता खुला, प्रतिनिधि फर्म खुल्दै
सर्वोच्च अदालतको चैत्र २१ गतेको परमादेश अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले सदस्यता वितरण लगायतका कार्यहरू सहज बनाउन नयाँ वेबसाइट सार्वजनिक गरेको छ। एनआरएनएको २०२५ मे ३, ४ र ५ मा हुने महाधिवेशनको लागि सदस्यता खुला नगरेका या त्यससंबन्धि गतिबिधिमा नगएका देशका सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई सहज बनाउनको लागि…
